यस्तो रह्यो गण्डकीका मन्त्री तथा सांसदको दशैं (फोटो फिचर)
× गृहपृष्ठ तनहुँ विशेष गण्डकी प्रदेश प्रदेश देश राजनीति आर्थिक स्वास्थ्य विचार सुचना प्रविधि मनोरञ्जन खेलकुद सम्पादकीय फोटो पुञ्ज युनिकोड
  • तनहुँ विशेष

    यस्तो रह्यो गण्डकीका मन्त्री तथा सांसदको दशैं (फोटो फिचर)

    खबरपुञ्ज संवाददाता

    ९ कार्तिक २०७७, सोमबार

    तनहुँ : बडादशैंको मुख्य दिन विजयादशमी यो वर्ष विगतका वर्ष भन्दा फरक रह्यो । कोभिड १९ को प्रभावका कारण दशैंमा विगत वर्ष जस्तो उल्लासमय वातावरण छैन । तरपनि घरपरिवारमात्रै सीमित राखेर यो वर्षको दशैं मनाइएको छ ।

    गण्डकी प्रदेशका आन्तरिक मामिला तथा कानूनमन्त्री हरिबहादुर चुमान टिका लगाइदिँदै

    गण्डकी प्रदेशका आन्तरिक मामिला तथा कानूनमन्त्री हरिबहादुर चुमान, सङ्घीय सांसद कृष्णकुमार श्रेष्ठ, गण्डकी प्रदेश सांसद आशा कोइराला, सरिता गुरुङ लगायतले गृहजिल्ला तनहँुमै दशैं पर्व मनाउनुभएको छ ।

    केही तस्वीरहरु

    सङ्घीय सांसद कृष्णकुमार श्रेष्ठ टिका लगाइदिँदै