६ लाख लिएर फरार मिना पक्राउ
× गृहपृष्ठ तनहुँ विशेष गण्डकी प्रदेश प्रदेश देश राजनीति आर्थिक स्वास्थ्य विचार सुचना प्रविधि मनोरञ्जन खेलकुद सम्पादकीय फोटो पुञ्ज युनिकोड
  • व्यास

    ६ लाख लिएर फरार मिना पक्राउ

    खबरपुञ्ज संवाददाता

    २७ कार्तिक २०७७, शुक्रबार

    तनहुँ : लेनदेन मुद्घामा फरार एक महिला पक्राउ परेकी छन् । पक्राउ पर्नेमा कास्कीको साविक सिद्ध गाविस-९ छापपाखा घर भई हाल व्यास नगरपालिका-३ महर्षिचोक बस्ने ४० वर्षीया मिना थापा रहेको प्रहरीले जनाएको छ ।

    बन्दीपुर गाउँपालिका-६ धर्मपानी बस्ने केशमाया गुरुङसँग रु ६ लाख ७२ हजार ७ सय ८० रकम लिएर फरार मिनालाई जिल्ला अदालतको आदेश बमोजिम कारागार चलान गरिएको छ ।