तनहुँमा थपिए ६ कोरोना सङ्क्रमित
× गृहपृष्ठ तनहुँ विशेष गण्डकी प्रदेश प्रदेश देश राजनीति आर्थिक स्वास्थ्य विचार सुचना प्रविधि मनोरञ्जन खेलकुद सम्पादकीय फोटो पुञ्ज युनिकोड
  • तनहुँ विशेष

    तनहुँमा थपिए ६ कोरोना सङ्क्रमित

    खबरपुञ्ज संवाददाता

    ३० मंसिर २०७७, बुधबार

    तनहुँ : तनहुँमा बुधबार ६ जनामा कोरोना सङ्क्रमण पुष्टि भएको छ । स्वास्थ्य निर्देशनालयले सार्वजनिक गरेको विवरण अनुसार व्यास, शुक्लागण्डकी, बन्दीपुरमा सङ्क्रमित थपिएका हुन् ।

    व्यास-१ का ३७,२० वर्षीया महिला, शुक्लागण्डकी-३ का २७ वर्षीय पुरुष, शुक्लागण्डकी-८ का ६६ वर्षीया महिला, बन्दीपुर-५ का ८४ वर्षीय पुरुष, बन्दीपुर-६ का ६३ वर्षीय पुरुषमा सङ्क्रमण पुष्टि भएको छ ।