संसद विघटनको सिफारिश लिएर प्रधानमन्त्री शीतलनिवासमा
× गृहपृष्ठ तनहुँ विशेष गण्डकी प्रदेश प्रदेश देश राजनीति आर्थिक स्वास्थ्य विचार सुचना प्रविधि मनोरञ्जन खेलकुद सम्पादकीय फोटो पुञ्ज युनिकोड
  • देश

    संसद विघटनको सिफारिश लिएर प्रधानमन्त्री शीतलनिवासमा

    खबरपुञ्ज संवाददाता

    ४ पुष २०७७, आईतवार

    काठमाडाैं :प्रधानमन्त्री केपी शर्मा ओली संसद विघटन गर्ने मन्त्रिपरिषद्को निर्णय लिएर राष्ट्रपतिसमक्ष सिफारिश गर्न शीतलनिवास पुग्नुभएकाे छ ।

    राष्ट्रपतिले सिफारिश अनुसार विघटन गरेमा प्रतिनिधिसभा भंग हुनेछ र त्यसपछि सर्वाेच्च अदालतमा मुद्दा दायर गर्ने तयारी समेत नेकपाकै अर्को पक्षले गरिरहेको छ ।