मोटरसाइकल पल्टिदा उमाकान्त घाइते
× गृहपृष्ठ तनहुँ विशेष गण्डकी प्रदेश प्रदेश देश राजनीति आर्थिक स्वास्थ्य विचार सुचना प्रविधि मनोरञ्जन खेलकुद सम्पादकीय फोटो पुञ्ज युनिकोड
  • व्यास

    मोटरसाइकल पल्टिदा उमाकान्त घाइते

    खबरपुञ्ज संवाददाता

    १५ चैत्र २०७७, सोमबार

    तनहुँ : पृथ्वीराजमार्ग अन्तरगत तनहुँको व्यास नगरपालिका-१२ घॉसीकुवामा सोमबार मोटरसाइकल दुर्घटना हुँदा उमाकान्त पौडेल घाइते भएका छन् । डुम्रेबाट दमौली आउँदै गरेको ग१ब ४७८ नम्बरको मोटरसाइकल आफै अनियन्त्रित भई पल्टिदा भरतपुर महानगरपालिका-७ बस्ने ५५ वर्षीय पौडेल घाइते भएका हुन् ।

    घाइतेलाई उपचारका लागि चितवन पठाइएको प्रहरीले जनाएको छ । घाइतेको अवस्था मध्यम छ ।