तनहुँ : अवैध रुपमा नदीजन्य पदार्थ उत्खनन् गर्ने दुई ट्याक्टर प्रहरीले नियन्त्रणमा लिएको छ । भानु नगरपालिका-१ भन्सारमा अवैध रुपमा ढुङ्गा, गिटी, बालुवा लोड गरी ओसारपसार गर्दै गर्दा प्रहरीले बा ३ ख ६०१ र बा ४ ख २६८७ नं. को ट्याक्टर नियन्त्रणमा लिएको हो ।
ती ट्याक्टरलाई भानु नगरपालिकाको कार्यालय पठाइएको छ ।