अस्मिता अधिकारीको स्वरमा आयो ‘को होला त्यो’ (भिडिओ सहित)
× गृहपृष्ठ तनहुँ विशेष गण्डकी प्रदेश प्रदेश देश राजनीति आर्थिक स्वास्थ्य विचार सुचना प्रविधि मनोरञ्जन खेलकुद सम्पादकीय फोटो पुञ्ज युनिकोड
  • मनोरञ्जन

    अस्मिता अधिकारीको स्वरमा आयो ‘को होला त्यो’ (भिडिओ सहित)

    खबरपुञ्ज संवाददाता

    ७ असार २०७८, मंगलवार

    तनहुँ : गायक सुनिल गिरीको निकै चर्चित गीत ‘को होला त्यो’ को फिमेल भर्सन सार्वजनिक भएको छ । गायिका अस्मिता अधिकारीको स्वरमा उक्त गीतको फिमेल भर्सन सार्वजनिक भएको हो ।

    उक्त गीतमा नायक पल शाह र प्रकृती श्रेष्ठको अभिनय छ । आठ वर्षअघि सुनिल गिरीको स्वरमा सार्वजनिक यस गीतमा शाह र श्रेष्ठले नै अभिनय गर्नुभएको थियो ।

    ‘को होला त्यो’ का अलवा गायक गिरीका थुप्रै गीतहरु नेपाली साङ्गितिक क्षेत्रमा चर्चित छ ।