खुलेको हिमाल (तस्वीरहरु)
× गृहपृष्ठ तनहुँ विशेष गण्डकी प्रदेश प्रदेश देश राजनीति आर्थिक स्वास्थ्य विचार सुचना प्रविधि मनोरञ्जन खेलकुद सम्पादकीय फोटो पुञ्ज युनिकोड
  • तनहुँ विशेष

    खुलेको हिमाल (तस्वीरहरु)

    खबरपुञ्ज संवाददाता

    ३१ आश्विन २०७८, सोमबार

    दमाैली : तनहुँका विभिन्न ठाउँबाट हिमालका मनोरम दृश्य देखिन थालेका छन् । जिल्लाका विभिन्न ठाउँबाट माछापुच्छ्रे, अन्नपूर्ण, मनास्लु, गणेश, लमजुङ लगायतका हिमाल देख्न सकिन्छ । विशेषगरी चिसो मौसमको सुरुवातसँगै तनहुँका अधिकांश ठाउँबाट मनमोहक हिमालका दृश्य देख्न सकिन्छ ।

    तनहुँसुरबाट देखिएकाे हिमाल ।
    दमाैलीबाट देखिएकाे हिमाल
    May be an image of tree, sky, nature and mountain
    भानु टुटेपानीबाट देखिएकाे हिमाल । तस्वीर : गल बहादुर गुरुङ
    May be an image of mountain, sky and nature
    शुक्लागण्डकी-१२ बाट देखिएकाे हिमाल
    May be an image of nature, mountain and sky
    व्यास-५ मानुङकाेटबाट देखिएकाे हिमाल