जेसीआइ व्यास नगरको २०२२ अध्यक्षमा कृष्ण सुनार
× गृहपृष्ठ तनहुँ विशेष गण्डकी प्रदेश प्रदेश देश राजनीति आर्थिक स्वास्थ्य विचार सुचना प्रविधि मनोरञ्जन खेलकुद सम्पादकीय फोटो पुञ्ज युनिकोड
  • व्यास

    जेसीआइ व्यास नगरको २०२२ अध्यक्षमा कृष्ण सुनार

    खबरपुञ्ज संवाददाता

    ३ मंसिर २०७८, शनिबार

    दमौली : जेसीआइ व्यास नगरको वर्ष २०२२ का लागि कृष्ण सुनार चयन भएका छन् । शनिबार सम्पन्न जेसीआइको २८ औ साधारणसभाबाट आगामी वर्षका लागि सुनार अध्यक्षमा निर्वाचित भएका हुन् ।

    साधारणसभाबाट जेसीआइको कार्यकारी उपाध्यक्षमा कमल गिरी, उपाध्यक्षमा गणेश थापा, राजकुमार श्रेष्ठ, विनोद गोशली, विनोद बराली, शंकर ज्ञवाली चयन भएका छन् ।