एमाले भिमादमा सदस्य मनोनित
× गृहपृष्ठ तनहुँ विशेष गण्डकी प्रदेश प्रदेश देश राजनीति आर्थिक स्वास्थ्य विचार सुचना प्रविधि मनोरञ्जन खेलकुद सम्पादकीय फोटो पुञ्ज युनिकोड
  • भिमाद

    एमाले भिमादमा सदस्य मनोनित

    खबरपुञ्ज संवाददाता

    ११ पुष २०७८, सोमबार

    भिमाद । नेकपा एमाले भिमाद नगर कमिटीमा सदस्य मनोनित गरिएको छ । सोमबार बसेको नगर कमिटीको दोस्रो पूर्ण बैठकबाट आठ जना नगर सदस्यमा मनोनित भएका छन् ।

    एमाले भिमाद नगर कमिटीका अध्यक्ष इमानबहादुर थापाका अनुसार जीवनाथ अर्याल, इश्वरी सुवेदी, मोहनबहादुर थापा, सूर्यकुमार श्रेष्ठ, केशव अर्याल, सङ्गीता विक, लक्ष्मी राना र सीताकुमारी तिमिल्सिना मनोनित भएका छन् ।

    बैठकलाई नेकपा एमाले स्थायी कमिटीका सदस्य किरण गुरुङले सम्बोधन गरेका थिए ।