प्रधानन्यायाधीश राणालाई महाअभियोग लगाउन तनहुँकी सांसदको पनि हस्ताक्षर
× गृहपृष्ठ तनहुँ विशेष गण्डकी प्रदेश प्रदेश देश राजनीति आर्थिक स्वास्थ्य विचार सुचना प्रविधि मनोरञ्जन खेलकुद सम्पादकीय फोटो पुञ्ज युनिकोड
  • तनहुँ विशेष

    प्रधानन्यायाधीश राणालाई महाअभियोग लगाउन तनहुँकी सांसदको पनि हस्ताक्षर

    खबरपुञ्ज संवाददाता

    २९ माघ २०७८, आईतवार

    दमौली । प्रधानन्यायाधीश चोलेन्द्र शमसेर राणालाई महाअभियोद लगाउन तनहुँकी सांसद कलिला खानले पनि हस्ताक्षर गरेकी छन् । राणाविरुद्ध आइतबार दर्ता भएको महाअभियोगमा खानले पनि हस्ताक्षर गरेकी हुन् ।

    नेकपा एकीकृत समाजवादीकी केन्द्रीय सदस्य रहेकी खान सहित ९८ सांसको हस्ताक्षरमा राणा विरुद्ध महाअभियोग प्रस्ताव दर्ता भएको छ ।