कार्की नेकपा एकीकृत समाजवादीको प्रदेश कमिटी सदस्य मनोनित
× गृहपृष्ठ तनहुँ विशेष गण्डकी प्रदेश प्रदेश देश राजनीति आर्थिक स्वास्थ्य विचार सुचना प्रविधि मनोरञ्जन खेलकुद सम्पादकीय फोटो पुञ्ज युनिकोड
  • तनहुँ विशेष

    कार्की नेकपा एकीकृत समाजवादीको प्रदेश कमिटी सदस्य मनोनित

    खबरपुञ्ज संवाददाता

    ७ चैत्र २०७८, मंगलवार

    दमौली । नेकपा एकीकृत समाजवादी तनहुँका सचिव श्रीराम कार्की प्रदेश कमिटी सदस्यमा मनोनित भएका छन् । नेकपा एकीकृत समाजवादीको पोखरामा सम्पन्न बैठकले युवा नेता कार्कीलाई प्रदेश कमिटी सदस्यमा मनोनित गरेको हो ।

    कार्की राष्ट्रिय भूमि आयोग तनहुँको विज्ञ सदस्य समेत हुन् ।