भिमादका निवर्तमान नगरप्रमुख थापा अत्याधिक मतसहित विजयी
× गृहपृष्ठ तनहुँ विशेष गण्डकी प्रदेश प्रदेश देश राजनीति आर्थिक स्वास्थ्य विचार सुचना प्रविधि मनोरञ्जन खेलकुद सम्पादकीय फोटो पुञ्ज युनिकोड
  • भिमाद

    भिमादका निवर्तमान नगरप्रमुख थापा अत्याधिक मतसहित विजयी

    खबरपुञ्ज संवाददाता

    ५ असाेज, २०८१

    भिमाद । भिमाद नगरपालिकाका निवर्तमान नगरप्रमुख मेखबहादुर थापा वडा सदस्यमा अत्याधिक मत सहित विजयी भएका छन् । भिमाद नगरपालिका–२ बाट वडा सदस्य उम्मेदवार थापा एक हजार तीन सय ४१ मत प्राप्त गरी विजयी भएका हुन् ।

    नगरप्रमुखमा टिकट नपाएपछि थापा वडा सदस्य बनेका हुन् । पालिकाहरुमा एमालेको बहुमत आएको खण्डमा थापालाई जिल्ला समन्वय समितिको प्रमुख बनाउने तयारी छ ।