दमौली । नेपाल खेलकुद महासंघ तनहुँको संयोजकमा कृष्णकुमार श्रेष्ठ चयन भएका छन् । श्रेष्ठले नेकपा एमालेको जनवर्गीय संगठन नेपाल खेलकुद महासंघको संयोजकको जिम्मेवारी पाएका हुन् ।
मंगलबार आयोजित भेलाले सहसंयोजकमा सपनाकुमारी श्रेष्ठ, सूर्य थापा र सचिवमा सुदिप पौडेल चयन भएका छन् ।