दमौली । नेवा: देय दबु गण्डकी प्रदेशको अध्यक्षमा दुलेगौडाका हरिकुमार श्रेष्ठ चयन भएका छन् । प्रदेश समितिको प्रथम अधिवेशनबाट श्रेष्ठको अध्यक्षतामा कार्यसमिति चयन भएको छ ।
यस्तै तनहुँका शेरबहादुर श्रेष्ठ केन्द्रीय पार्षद, मथुरा श्रेष्ठ उपाध्य़क्ष, उमाकान्त श्रेष्ठ, किसन प्रधान र देवी श्रेष्ठ सदस्य पदमा चयन भएका छन् ।