बाजुरामा बिहानै भूकम्पको धक्का
× गृहपृष्ठ तनहुँ विशेष गण्डकी प्रदेश प्रदेश देश राजनीति आर्थिक स्वास्थ्य विचार सुचना प्रविधि मनोरञ्जन खेलकुद सम्पादकीय फोटो पुञ्ज युनिकोड
  • देश

    बाजुरामा बिहानै भूकम्पको धक्का

    खबरपुञ्ज संवाददाता

    २७ बैशाख २०८०, बिहीबार

    काठमाडौ । बाजुरामा बिहीबार बिहानै भूकम्पको धक्का महशुस भएको छ । बिहान ५:१५ बजे बाजुराको बिछियामा भूकम्पको धक्का महशुस भएको हो ।

    राष्ट्रिय भूकम्प मापन केन्द्रका अनुसार ४.३ रेक्टरको भूकम्पको धक्का महशुस भएको हो ।