त्रिशूली ३ ‘ए’ अपडेट : सुरूङभित्र एकभन्दा बढी मान्छेको आवाज पुष्टि
× गृहपृष्ठ तनहुँ विशेष गण्डकी प्रदेश प्रदेश देश राजनीति आर्थिक स्वास्थ्य विचार सुचना प्रविधि मनोरञ्जन खेलकुद सम्पादकीय फोटो पुञ्ज युनिकोड
  • देश

    त्रिशूली ३ ‘ए’ अपडेट : सुरूङभित्र एकभन्दा बढी मान्छेको आवाज पुष्टि

    खबरपुञ्ज संवाददाता

    १८ भाद्र २०८३, शुक्रबार

    काठमाडौं, १९ भदौ। तनहुँ-२ का सांसद श्रीराम न्यौपानेले त्रिशूली ३ए सुरुङभित्रबाट एकभन्दा बढी मान्छेको आवाज आएको पुष्टि गरेका छन् ।

    सामाजिक सञ्जालबाट जानकारी दिँदै उनले सुरुङभित्रबाट एकभन्दा बढी मान्छेको आवाज आएको बताएका हुन् ।

    उद्धार कार्यजारी रहेको उल्लेख गर्दै उनले भित्रबाट एकभन्दा बढी आवाज आएको र उद्धार टोलीले नआत्तिनुहोस् हामी उद्धार गर्दै छौं भन्दा हुन्छ भन्ने प्रतिक्रिया प्राप्त भएको बताए ।