सिमलताल बस बेपत्ता : पानी परेपछि रोकियो खोजी
× गृहपृष्ठ तनहुँ विशेष गण्डकी प्रदेश प्रदेश देश राजनीति आर्थिक स्वास्थ्य विचार सुचना प्रविधि मनोरञ्जन खेलकुद सम्पादकीय फोटो पुञ्ज युनिकोड
  • देश

    सिमलताल बस बेपत्ता : पानी परेपछि रोकियो खोजी

    खबरपुञ्ज संवाददाता

    २९ असार २०८१, शनिबार

    चितवन । भरतपुर महानगरपालिका–२९ सिमलतालमा ठूलो पानी परेपछि त्रिशूली नदीमा बेपत्ता भएका बसको खोजी कार्य रोकिएको छ । बेपत्ता भएका बसको आज बिहानदेखि सशस्त्र प्रहरी र नेपाली सेनाको गोताखोरसहितको टोलीले खोजी थालेको थियो ।

    घटनास्थलमा ठूलो पानी परेपछि खोजी कार्य रोकिएको हो । वर्षा रोकिएपछि पुनः खोजी कार्य सुरु गरिने बताइएको छ ।