शाहीको नेतृत्वमा लन्डनमा युवा भेटघाट कार्यक्रम हुने
× गृहपृष्ठ तनहुँ विशेष गण्डकी प्रदेश प्रदेश देश राजनीति आर्थिक स्वास्थ्य विचार सुचना प्रविधि मनोरञ्जन खेलकुद सम्पादकीय फोटो पुञ्ज युनिकोड
  • तनहुँ विशेष

    शाहीको नेतृत्वमा लन्डनमा युवा भेटघाट कार्यक्रम हुने

    खबरपुञ्ज संवाददाता

    ३२ श्रावण २०८१, शनिबार

    लण्डन । तनहुँकाे दमौली घर भई हाल बेलायत बस्दै आएका युवा समाजसेवी तथा आरजेएस फाउन्डेसनका डाईरेक्टर रजनजंग शाहीको नेतृत्वमा लण्डनमा दमौलीका युवाहरुको भेटघाट कार्यक्रम हुने भएको छ ।

    अगष्ट २० मा शाहीकै निवासमा युवाहरुको भेटघाट कार्यक्रम तय भएको छ । साे कार्यक्रममा करिब ५० युवाहरुको उपस्थिती रहने बताइएको छ ।