दमाैलीमा रास्वपाकाे ‘घण्टी’ जुलुस
× गृहपृष्ठ तनहुँ विशेष गण्डकी प्रदेश प्रदेश देश राजनीति आर्थिक स्वास्थ्य विचार सुचना प्रविधि मनोरञ्जन खेलकुद सम्पादकीय फोटो पुञ्ज युनिकोड
  • तनहुँ विशेष

    दमाैलीमा रास्वपाकाे ‘घण्टी’ जुलुस

    खबरपुञ्ज संवाददाता

    ३ मंसिर २०८१, मंगलवार

    दमाैली । राष्ट्रिय स्वतन्त्र पार्टी तनहुँले दमाैलीमा मङ्गलबार साँझ विराेध स्वरुप ‘घण्ट’ जुलुस निकालेकाे छ । पार्टी सभापति रवि लामिछानेलाई सरकारले प्रतिशाेध स्वरुप पक्राउ गरेकाे भन्दै उक्त पार्टीले दमाैलीमा जुलुस प्रदर्शन गरेकाे हाे ।

    अनसन चाैतारीबाट घण्टी बजाउँदै रास्वपाका कार्यकर्ता मुख्यचाेकसम्म पुगेका थिए । साँझ ७ बजे सात मिनेट खबरदारी स्वरुप घण्टी बजाइएकाे साे पार्टीले जनाएकाे छ ।