पाेखरामा काेराेना सङ्क्रमितकाे मृत्यु
× गृहपृष्ठ तनहुँ विशेष गण्डकी प्रदेश प्रदेश देश राजनीति आर्थिक स्वास्थ्य विचार सुचना प्रविधि मनोरञ्जन खेलकुद सम्पादकीय फोटो पुञ्ज युनिकोड
  • गण्डकी

    पाेखरामा काेराेना सङ्क्रमितकाे मृत्यु

    खबरपुञ्ज संवाददाता

    २४ श्रावण २०७७, आईतवार

    पाेखरा । पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानमा उपचाररत एक कोरोना सङ्क्रमितको शनिबार राति मृत्यु भएको छ । मृत्यु हुनेमा पोखरा महानगरपालिका–१९ निवासी ६२ वर्षीय पुरुष रहेको प्रतिष्ठानले जनाएको छ ।

    साउन १७ गते कोरोना पुष्टि भएर उक्त केन्द्रको आइसियुमा उपचारत ती वृद्धको मृत्यु भएको प्रतिष्ठानका निर्देशक सह प्रा.डा. अर्जुन आचार्यले जानकारी दिनुभयो । ती वृद्ध सुगरका बिरामी थिए । कोभिड–१९ पोजिटिभ भई उपचारको क्रममा प्रतिष्ठानमा मृत्यु हुने निज तेस्रो सङ्क्रमित हुन् ।

    Image may contain: text that says 'सरकार जनसंख्या पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठान पशिचमाजचलद्ेजीय अस्पताल २०७७ ૦૪/२५.. मिति २०७७ पोखरा स्वास्थ्य COVID-19 जिल्ला, पोखरा महानगरपालिका रातको ११:३५ उपचारको साथै कोभिड-१९ पोजेटिभ भई उपचारको समेत अनुरोध विज्ञप्ती| प्रतिष्ठान अन्तर्गत कोभिड-१९ उपचार केन्द्र Diabetes Mellitus केन्द्रको आई.सि.यु. उपचाररत १९ निवासी निवासी वर्षीय पुरुपको मिति २०७७ श्रावण गते भएको व्यहोरा सम्वन्थित सवैमा जानकारीको लागि अनुरोध छ। यस प्रतिष्ठानमा मृत्यु तेसो संक्रमित এ2 सह.प्रा.डा आचार्य निर्देशक निर्देशक वेवसाइट: www.pahs.gov.np wrhpokh gmail.com ३२०४६१'