सिमरामा स्वास्थ्यमन्त्री चढेको जहाज रनवेबाट फर्कियो
× गृहपृष्ठ तनहुँ विशेष गण्डकी प्रदेश प्रदेश देश राजनीति आर्थिक स्वास्थ्य विचार सुचना प्रविधि मनोरञ्जन खेलकुद सम्पादकीय फोटो पुञ्ज युनिकोड
  • देश

    सिमरामा स्वास्थ्यमन्त्री चढेको जहाज रनवेबाट फर्कियो

    खबरपुञ्ज संवाददाता

    २८ असार २०८२, आईतवार

    काठमाडौं, २९ असार ।  सिमरा विमानास्थलमा स्वास्थ्य मन्त्री प्रदीप पौडेल चढेको बुद्ध एयरको विमान रनवेबाट फर्किएको छ । ‘मौसम एक्कासि बिग्रीएपछी रन–वेबाट उड्नै लागेको जहाज फर्कियो,’ विमानस्थलबाट एक कर्मचारीले भने ।

     ती कर्मचारीका अनुसार सिमरामा अहिले मेघ गर्जन सहित भारी वर्षा भइरहेको छ । विमानबाट ओर्लेर मन्त्री पौडेल भीआइपी कक्षमा बसिरहेका छन् । (राताेपाटी)