तनहुँ : तनहुँको देवघाट गाउँपालिकामा थप एक जनामा कोरोना पुष्टि भएको छ । भरतपुर अस्पताल कोभिड-१९ प्रयोगशालामा गरिएको परीक्षण अनुसार देवघाटका ५१ वर्षीय पुरुषमा कोरोना सङ्क्रमण पुष्टि भएको हो ।
क्वारेन्टिनमा रहेका ती पुरुषमा कोरोना पुष्टि भएको अस्पतालले जनाएको छ ।