एमालेकाे महाधिवेशन प्रतिनिधिका लागि तनहुँ-२ बाट सर्वसम्मत
× गृहपृष्ठ तनहुँ विशेष गण्डकी प्रदेश प्रदेश देश राजनीति आर्थिक स्वास्थ्य विचार सुचना प्रविधि मनोरञ्जन खेलकुद सम्पादकीय फोटो पुञ्ज युनिकोड
  • तनहुँ विशेष

    एमालेकाे महाधिवेशन प्रतिनिधिका लागि तनहुँ-२ बाट सर्वसम्मत

    खबरपुञ्ज संवाददाता

    १३ मंसिर २०८२, शनिबार

    दमाैली, १३ मङ्सिर । नेकपा एमालेको महाधिवेशनका लागि तनहुँ-२ बाट सर्वसम्मत प्रतिनिधि छनोट गरिएकाे छ । शनिबार भएकाे निर्वाचन प्रकृया अनुसार तनहुँ-२ बाट सर्वसम्मत रुपमा महाधिवेशन प्रतिनिधि छनाेट गरिएकाे हाे ।

    निर्वाचन समितिका संयाेजक शिवदत्त ढकालका अनुसार खुल्लातर्फ श्रीप्रसाद श्रेष्ठ, विष्णुभक्त सिग्देल, राजेश्वर ढकाल, महिलातर्फ बिर्सना श्रेष्ठ, विष्णु अधिकारी र युवामा उज्वल खनाल सर्वसम्मत भएका छन् ।