पाेखरामा थप एक सङ्क्रमितकाे मृत्यु
× गृहपृष्ठ तनहुँ विशेष गण्डकी प्रदेश प्रदेश देश राजनीति आर्थिक स्वास्थ्य विचार सुचना प्रविधि मनोरञ्जन खेलकुद सम्पादकीय फोटो पुञ्ज युनिकोड
  • गण्डकी

    पाेखरामा थप एक सङ्क्रमितकाे मृत्यु

    खबरपुञ्ज संवाददाता

    १२ भाद्र २०७७, शनिबार

    पाेखरा : पोखरामा कोभिड १९ पोजेटिभ देखिएका थप एकको मृत्यु भएको छ । मृतक पोखरा १४ का ५८ वर्षीय पुरुष हुन् ।

    पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठान पश्मिाञ्चल क्षेत्रीय अस्पतालको आइसियुमा उपचारको क्रममा शनिबार बिहान ११ बजे मृत्यु भएको प्रतिष्ठानका सह प्राडा अर्जुन आचार्यले जानकारी दिनुभयाे । उनको सोही अस्पतालको अपरेशन विभागमा भदौ ७ गते ‘इमर्जेन्सी एक्सप्लोरेटरी लेप्रेटोमी आपरेसन’ गरिएको र कोभिड १९ को आशंकामा भदौ ८ गते परक्षणको लागि स्वाब पठाइएको थियो । भदौ १० गते कोभिड १९ पोजेटिभ देखिएपछि आइसियुमा भर्ना गरि उपचार भइरहेको थियो ।