दमौली, २१ मंसिर । जिल्ला खेलकुद विकास समिति तनहुँका कोषाध्यक्ष कविराज श्रेष्ठलाई पितृशोक परेको छ ।
श्रेष्ठका पिता मन्तुराज श्रेष्ठको ७७ वर्षको उमेरमा व्यास-१ भादगाउँस्थित निवासमा आइतबार बिहान निधन भएको हो ।
खबरपुञ्ज मिडिया हाउस प्रा. लि.