जापानलाई हराउँदै ब्राजिल विश्वकपको अन्तिम १६ मा
× गृहपृष्ठ तनहुँ विशेष गण्डकी प्रदेश प्रदेश देश राजनीति आर्थिक स्वास्थ्य विचार सुचना प्रविधि मनोरञ्जन खेलकुद सम्पादकीय फोटो पुञ्ज युनिकोड
  • खेलकुद

    जापानलाई हराउँदै ब्राजिल विश्वकपको अन्तिम १६ मा

    खबरपुञ्ज संवाददाता

    १५ असार २०८३, मंगलवार

    काठमाडौ, १६ असार । ब्राजिल फिफा विश्वकपको अन्तिम १६ मा प्रवेश गरेको छ। जापानलाई २-१ ले हराउँदै ब्राजिल अन्तिम १६ मा प्रवेश गरेको हो ।