देश
× गृहपृष्ठ तनहुँ विशेष गण्डकी प्रदेश प्रदेश देश राजनीति आर्थिक स्वास्थ्य विचार सुचना प्रविधि मनोरञ्जन खेलकुद सम्पादकीय फोटो पुञ्ज युनिकोड
  • देश

    गण्डकीका मुख्यमन्त्रीले राजिनामा दिने

    पोखरा । गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले मंगलबार राजीनामा दिने तयारीमा छन् । कांग्रेस संसदीय दलको बैठकमा छलफल गरेर दिउँसो राजीनामा दिने तयारी रहेको उनीनिकट…

    त्रिशुलीमा बेपत्ता युवक अझै भेटिएनन्

    काठमाडौ । काठमाडौंबाट गोरखा जाँदै गरेको बा २ ज ४१९६ नम्बरको ट्याक्सी शनिवार त्रिशूली नदीमा खस्दा बेपत्ता भएका एक युवक अझै भेटिएका छैनन् । इच्छाकामना…

    बागमतीका मुख्यमन्त्रीले पाए विश्वासको मत

    हेटौंडा । बागमती प्रदेशका मुख्यमन्त्री शालिकराम जम्कट्टेलले विश्वासको मत प्राप्त गरेका छन् । गत फागुन २३ गते नेपाली काङ्ग्रेसले आफ्नो ६ जना मन्त्रीहरू बोलाएर सरकारलाइ…

    कास्कीमा जीप दुर्घटनामा दुईको मृत्यु

    पोखरा । कास्कीमा जीप दुर्घटना हुँदा दुईजनाको मृत्यु भएको छ भने १० जना घाइते भएका छन्। पोखरा महानगरपालिका– १ हरिचोकबाट अन्नपूर्ण गाउँपालिका– ४ भदौरेतर्फ जाँदै…

    अपडेट : दुर्घटनामा मृत्यु हुनेको पहिचान खुल्यो

    चितवन । आज त्रिशुलीमा खसेको ट्याक्सीमा सवार सबैजनाको पहिचान खुलेको छ । उनीहरु सबै गोरखा घर भएका बुझिएको छ । मृतक मध्ये ४ जना एकैपरिवारका…

    अपडेट : त्रिशूलीमा ट्याक्सी खस्दा पाँचको मृत्यु

    चितवन । काठमाडौँबाट गोरखातर्फ आउँदै गरेको ट्याक्सी त्रिशूलीमा नदीमा खस्दा पाँच जनाको मृत्यु भएको छ । दुर्घटनामा दुई पुरुष, दुई महिला र एक बालिकाको मृत्यु…

    गोरखा जॉदै गरेको ट्याक्सी त्रिशुलीमा खस्यो

    चितवन । काठमाडौंबाट गोरखा जाँदै गरेको ट्याक्सी त्रिशूली नदीमा खसेको छ । आज बिहान इच्छाकामना गाउँपालिकाको मुग्लिन बजारबाट एक किलोमिटर कुरिनटारतर्फको सडकबाट ट्याक्सी नदीमा खसेको…

    भ्रष्टाचार अभियोग लागेका टेकबहादुरलाई सांसद बनाउन सर्वोच्चको आदेश

    काठमाडौं । नेपाली कांग्रेसका सांसद टेकबहादुर गुरुङलाई निलम्बन गर्ने निर्णय सर्वोच्च अदालतले बदर गरेको छ । न्यायाधीश मनोजकुमार शर्मा र विनोद शर्माको संयुक्त इजलासले शुक्रबार…

    भैरहवाको ‘सिद्धार्थ भिलासा’लाई ‘पाँच तारे होटल’को मान्यता

    भैरहवा ।२६ बर्षको हस्पिटालिटी अनुभव भएको सिद्धार्थ हस्पिटालिटी ग्रुपले  सन्चालन्मा ल्याएको भैरहवाको  'सिद्धार्थ भिलासा'ले पाँच तारे होटल स्तरको मान्यता पाएको छ । 'भिलासा' सिद्धार्थ ग्रुपको…

    काठमाडौंको छाउनीमा डाक्टर मृत फेला

    काठमाडौं । डाक्टर प्रतिभा धौभडेल छाउनीस्थित आफ्नै घरमा मृत अवस्थामा भेटिएकी छिन् । जिल्ला अस्पताल धादिङमा कार्यरत धौभडेल आफ्नै कोठाको बाथरुममा मृत भेटिएकी हुन् ।…