देश
× गृहपृष्ठ तनहुँ विशेष गण्डकी प्रदेश प्रदेश देश राजनीति आर्थिक स्वास्थ्य विचार सुचना प्रविधि मनोरञ्जन खेलकुद सम्पादकीय फोटो पुञ्ज युनिकोड
  • देश

    किर्तीमानी सतकका लागि एक रनले चुके कुशल

    काठमाडौं । विश्वकपको ग्लोबल क्वालिफायर अन्तर्गत पहिलो म्याचमा उत्कृष्ट सुरुवात गरेको नेपालले पहिलो विकेटका रुपमा कुशल भुर्तेललाई गुमाएको छ । शानदार ब्याटिङ गरेका कुशल किर्तिमानी…

    ओडीआई क्रिकेटको ओपनिङमा नेपालको कीर्तिमानी साझेदारी

    काठमाडौं । नेपालले ओडीआई क्रिकेटमा पहिलो विकेटका लागि कीर्तिमानी साझेदारी गरेको छ । जिम्बाव्वे विरुद्ध विश्वकप छनोटको पहिलो खेलमा ओपनर कुशल भुर्तेल र आसिफ शेखले…

    विश्वकप छनोटः जिम्बावेविरुद्ध कुशलको अर्धशतक

    काठमाडौं । नेपाली राष्ट्रिय क्रिकेट टीमलाई उत्कृष्ट सुरुवात दिलाउँदै विश्वकप छनोटअन्तर्गत जारी खेलमा जिम्बावेविरुद्ध ओपनर कुशल भुर्तेलले अर्धशतक पूरा गरेका छन् । जिम्बावेस्थित हरारे मैदानमा…

    विद्यालय कर्मचारीको आन्दोलन स्थगित , वार्ता हुँदै

    काठमाडौ । शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले समिति गठन गरेर वार्तामा आउन आमन्त्रण गरेपछि विद्यालय कर्मचारी परिषद्को जारी आन्दोलनका स्थगित भएको छ । कर्मचारीहरुले आन्दोलन…

    बजेट प्रचारमुखी भन्दा यथार्थपरकः अर्थमन्त्री आले

    पोखरा । गण्डकी प्रदेशका आर्थिक मामिलामन्त्री जीतप्रकाश आलेले प्रस्तुत बजेटलाई प्रचारमुखीभन्दा यथार्थपरक बनाएर कार्यान्वयनका लागि योग्य बनाइएको बताएका छन्। आर्थिक वर्ष २०८०÷८१ को बजेटका सम्बन्धमा…

    एनआरएन अष्ट्रेलियाको अध्यक्षमा ३७ वर्षे युवा अनिलको उम्मेदवारी घोषणा

    काठमाडौ । गैरआवासीय नेपाली संघ (एनआरएन) अस्ट्रेलियाको अध्यक्ष पदमा  ३७ बर्षका युवा अनिल पोखरेलले उम्मेदवारी घोषणा गरेका छन् । पोखरेलले आगामी जुलाइ २९ मा हुने…

    पहिराले पुरिएर बेपत्ता भएको खोजी तीव्र

    ताप्लेजुङ । ताप्लेजुङमा शनिबार राति गएको पहिराले पुरिएर बेपत्ता भएकाहरूको खोजी तीव्र पारिएको छ । प्रहरीका अनुसार आज बिहान सबेरैदेखि बेपत्ता हुनेहरूको खोजी तीव्र पारिएको…

    बेपत्ता नागरिकको खोजी, उद्धार र राहतमा जुट्न प्रधानमन्त्रीको निर्देशन

    काठमाडौ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले पूर्वी देशका विभिन्न जिल्लामा बाढी पहिरोबाट बेपत्ता नागरिकको खोजी, उद्धार एवं राहतमा सक्रियतापूर्वक लाग्न निर्देशन दिएका छन् । उनले…

    ताप्लेजुङमा पहिराले एकै परिवारका तीनजना सहित चार बेपत्ता

    काठमाडौ । ताप्लेजुङको सिदिङ्वा गाउँपालिकास्थित मेहेलेमा पहिराले घर बगाउँदा एकै परिवारका तीन जना बेपत्ता छन् । स्थानीय कमल कडरियाका अनुसार पहिराले यादव बुढाथोकीको घर बगाउँदा…

    मनसुन : यी प्रदेशमा भइरहेको छ वर्षा

    काठमाडौ । हाल देशको पूर्वी तथा मध्य भू–भागमा मनसुनी प्रणालीको प्रभाव रहेको छ भने बाँकी भू–भागमा स्थानीय वायु र पश्चिमी वायुको आंशिक प्रभाव रहेको छ…