बन्दीपुर
× गृहपृष्ठ तनहुँ विशेष गण्डकी प्रदेश प्रदेश देश राजनीति आर्थिक स्वास्थ्य विचार सुचना प्रविधि मनोरञ्जन खेलकुद सम्पादकीय फोटो पुञ्ज युनिकोड
  • बन्दीपुर

    प्रहरीलाई स्रोत साधन सम्पन्न गराउन प्रदेश सरकार प्रतिबद्ध : मन्त्री विक

    दमाैली । गण्डकी प्रदेशका आन्तरिक मामिलामन्त्री डोवाटे विश्वकर्माले प्रहरीलाई स्रोत साधन सम्पन्न गराउन प्रदेश सरकार प्रतिबद्ध रहेको बताएका छन्। तनहुँको बन्दीपुरमा निर्माण सम्पन्न भएको इलाका…

    सवारी चालक अनुमतिपत्र नवीकरणको पहिलो दिन, कार्यालय प्रमुख भन्छन् – ‘कति सेवाग्राही आए गन्न भ्याएनौ’

    दमाैली । यातायात व्यवस्था कार्यालय तनहुँले जिल्लाबाटै पहिलो पटक आइतबारदेखि सवारी चालक अनुमतिपत्र नवीकरणको काम सुरु गरेको छ । यसअघि बिलबुक नवीकरण र सवारी साधन…

    विमलनगरबाट आजदेखि सवारी चालक अनुमतिपत्र नवीकरण

    दमौली । यातायात व्यवस्था कार्यालय तनहुँले आइतबारदेखि सवारी चालक अनुमतिपत्र (लाइसेन्स) नवीकरण सुरु गर्ने भएको छ । यातायात व्यवस्था कार्यालय कास्कीबाट मात्रै सवारी चालक अनुमति…

    लमजुङका तीन युवा डुम्रेबाट लागुऔषध सहित पक्राउ

    दमाैली । तनहुँको बन्दीपुर गाउँपालिका–१ डुम्रे बजारस्थित चन्द्रावती होटल एण्ड लजबाट प्रतिबन्धित लागुऔषध सहित तीन जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा लमजुङको सुन्दरबजार नगरपालिका–२…

    बन्दीपुरका प्रमुख प्रशासकीय अधिकृत भट्टको सरुवा, शर्मा आउने

    दमौली । बन्दीपुर गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत रामदत्त भट्टको सरुवा भएको छ । संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले भट्टको सरुवा गरेको हो । शर्मालाई…

    बन्दीपुर रिसोर्टले भन्यो : महालेखाको प्रतिवेदन भ्रमपूर्ण छ, शर्त अनुसारकै रकम भुक्तानी गरिरहेका छाै

    दमाैली । तनहुँको बन्दीपुर गाउँपालिका–४ स्थित बन्दीपुर रिसोर्ट प्रालिले महालेखाको प्रतिवेदन भ्रमपूर्ण रहेको बताएको छ । रिसोर्टका बारेमा विभिन्न सञ्चारमाध्यममा प्रकाशित समाचारप्रति खण्डन गर्दै रिसोर्टले…

    डुम्रेका व्यापारी भन्छन् – कपाल फुलेको होइन, धुलोले हो

    दमौली । तनहुँको बन्दीपुर गाउँपालिका-१ डुम्रे बजारका व्यापारीले सडकमा उडेको धुलोले आजित बनाएको बताएका छन् । घाम लाग्दा धुलो र पानी पर्दा हिलोको समस्याले सास्ती…

    पृथ्वी राजमार्गको याम्पा–आँबुखैरेनी सडक दुईतर्फी सञ्चालन

    दमौली । पृथ्वी राजमार्गअन्तर्गत तनहुँको याम्पा–आँबुखैरेनी सडकखण्ड दुईतर्फी सञ्चालनमा आएको छ । सोमबार रातिदेखि परेको वर्षाका कारण मंगलबार बिहान बन्दीपुर गाउँपालिका–५ याम्पास्थित सडकमा पहिरो खस्दा…

    पहिराले पृथ्वी राजमार्गको याम्पा–आँबुखैरेनी सडक एकतर्फी

    दमौली । पृथ्वी राजमार्गअन्तर्गत तनहुँको याम्पा–आँबुखैरेनी सडकखण्ड अवरुद्ध भएको छ । सोमबार रातिदेखि परेको वर्षाका कारण मंगलबार बिहान बन्दीपुर गाउँपालिका–५ याम्पास्थित सडकमा पहिरो खस्दा उक्त…

    बन्दीपुर माउण्टेन रिसोर्टको जग्गा भाडा पुनरावलोकन गर्न महालेखाको सुझाव

    बन्दीपुर । तनहुँको बन्दीपुर गाउँपालिका–४ स्थित माउण्टेन रिसोर्टले भाडामा लिएको जग्गाको मूल्य पुनरावलोकन गर्न महालेखा परीक्षकको कार्यालयले सुझाव दिएको छ । रिसोर्टले २०५४ फागुन २०…