शुक्लागण्डकी
× गृहपृष्ठ तनहुँ विशेष गण्डकी प्रदेश प्रदेश देश राजनीति आर्थिक स्वास्थ्य विचार सुचना प्रविधि मनोरञ्जन खेलकुद सम्पादकीय फोटो पुञ्ज युनिकोड
  • शुक्लागण्डकी

    खोलाले बगाएर शुक्लागण्डकीमा एकको मृत्यु

    दुलेगाैडा । तनहुँको शुक्लागण्डकी नगरपालिका–१० स्थित बामताङ खोलाले बगाएर एक जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा शुक्लागण्डकी–१० कुखुरेखोला बस्ने ५० वर्षीया यामबहादुर विक रहेको…

    शुक्लागण्डकी नगरपालिकामा एमालेको संसदीय दल गठन

    दमौली । शुक्लागण्डकी नगरपालिकामा नेकपा एमालेको स्थानीय पालिका सभा दल (संसदीय दल) गठन भएको छ । शुक्रबार आयोजित जनप्रतिनिधिको भेलाले कार्यपालिका सदस्य खिमबहादुर कुमाललाई दलको…

    विपन्न परिवारलाई कुखुराको चल्ला वितरण

    दुलेगौडा । वडा स्तरीय महिला सञ्जाल शुक्लागण्डकी नगरपालिका वडा-६ ले विपन्न परिवारलाई कुखुराको चल्ला वितरण गरेको छ । वडा कार्यालयको आर्थिक सहयोगमा २९ वटा टोलका…

    तनहुँ-२ बाट उम्मेदवार बन्ने प्रदीप पौडेलको चाहना

    काठमाडौं । नेपाली कांग्रेसका केन्द्रीय सदस्य प्रदीप पौडेलले आगामी आम निर्वाचनमा तनहुँ क्षेत्र नम्बर २ बाट उम्मेदवार बन्ने चाहना राखेका छन् । स्थानीय तह निर्वाचनको…

    दुर्घटना न्यूनीकरणका लागि प्रहरीको सक्रियतामा खाल्डाखुल्डी पुरियो

    दुलेगाैडा । पृथ्वीराजमार्ग अन्तर्गत तनहुँको शुक्लागण्डकी नगरपालिकाका विभिन्न खण्डमा खाल्डाखुल्डी प्रहरीको सक्रियामा पुरिएको छ । सवारी दुर्घटना न्यूनीकरण गर्ने उद्देश्यले प्रहरीले बुधबार गाछेपानीदेखि ब्राइटचोकसम्मको सडकखण्डका…

    मलेसियाका लागि नेपालका राजदूत पाैडेललाई शुक्लागण्डकीमा सम्मान

    दुलेगाैडा । मलेसियाका लागि नेपालका राजदूत डिल्लीराज पौडेलले दुई देशबीचको कुटनीतिक सम्बन्ध उचाईमा पु¥याउन पहल गर्ने बताएका छन् । शुक्लागण्डकी नगर उद्योग वाणिज्य सङ्घले आइतबार…

    डिजी लिंक नवाै वर्षमा

    दुलेगौँडा । तनँहुको शुक्लागण्डकी नगरपालिकको दुलेगौँडा बजारमा मुख्य कार्यलय रहेको डिजी लिंक नेटर्वक नवौँ बर्षमा प्रवेश गरेको छ । इन्टरनेट सेवा प्रदान गदै आईरहेको डिजी…

    शुक्लागण्डकी नगरपालिकामा विभिन्न समिति गठन

    दमौली । तनहुँको शुक्लागण्डकी नगरपालिकाले विभिन्न समिति गठन गरेको छ । शनिबार बसेको कार्यपालिका बैठकले वार्षिक योजना तथा बजेट तर्जुमा सहभागितामूलक प्रकृयाबाट सम्पादन गर्नका लागि…

    व्याडमिन्टनमा चम्किदै सफल

    दुलेगाैडा । तनहुँका सफल भुजेल कलिलो उमेरमा नै व्याडमिन्टन खेल मार्फत चर्चा कमाउन सफल भएका छन् । शुक्लागण्डकी नगरपालिका- ७ भोटेपानीका भुजेल जिल्लाका विभिन्न क्षेत्रमा…

    विकासलाई अधिकतम जनताको पहुँचमा पु¥याउनुपर्छ : पण्डित

    दुलेगौँडा । शुक्लगण्डकी नगरपालिकाका प्रमुख कृष्णराज पण्डितले विकासलाई अधिकतम जनताको पहुँचमा पु¥याउने बताएका छन् । शुक्लागण्डकी–७ का टोल विकास संस्थाका पदाधिकारीसँगको साक्षत्कारलाई सम्बोधन गर्दै पण्डितले…