दुलेगौँडा : जनकवि गोकुल जोशीको स्मृति दिवस मनाईएको छ । शुक्लागण्डकी नगरपालिका–११ खोलाखेतमा आइतबार जोशीको स्मृति दिवस मनाईएको हो । विभिन्न कार्यक्रम गरि आज ९३…
दुलेगौँडा : लायन्स क्लब अफ तनहुँ खैरेनीटारको अध्यक्षमा नारायण पोखरेल चयन भएका छन् । शनिबार भएको चौथो अधिवेशनले पोखरेलको अध्यक्षतामा नयाँ कार्य समिति चयन गरिएको…
दुलेगौंडा : शुक्लागण्डकी नगरपालिकाका उपमेयर खुमबहादुर विक (राजु) ले पदभार ग्रहण गरेका छन् । वैशाख ३० गते भएको निर्वाचनमार्फत निर्वाचित भएका विकले शुक्रबार पदभार ग्रहण…
दुलेगौंडा : शुक्लागण्डकी नगरपालिकाका नवनिर्वाचित मेयर कृष्णराज पण्डितले पदभार ग्रहण गरेका छन् । शुक्रबार जिल्ला न्यायधिश हरिषचन्द्र ढुंगाना समक्ष सपथ ग्रहण गरे लगत्तै मेयर पन्डितले…
दुलेगाैडा । शुक्लागण्डकी नगरपालिका–१२ मा नेकपा एमालेले प्यानलै विजयी भएको छ । बुधबार सार्वजनिक भएको अन्तिम मत परिणाम अनुसार वडाध्यक्षमा ईन्द्र गुरुङ नेतृत्वको प्यानल विजय…
दुलेगौडा । सरकारी जागिर त्यागेर चुनावी मैदानमा उत्रिएका शालिकराम भट्टराई वडाध्यक्षमा निर्वाचित भएका छन् । वडा सचिवको जागिर छाडेका भट्टराई नेकपा एमालेको तर्फबाट शुक्लागण्डकी–११ को…
दुलेगाैडा । शुक्लागण्डकी नगरपालिकाको प्रमुख र उपप्रमुखमा गठबन्धनले जित हासिल गरेको छ । नगरप्रमुखमा नेपाली काङ्ग्रेस र उपप्रमुखमा नेकपा (माओवादी) केन्द्रका उम्मेदवारले विजय हासिल गरेका…
दुलेगाैडा । संघियता कार्यन्वयनमा आएपछि पहिला २०७४ सालमा भएको स्थानीय निर्वाचनमा नेकपा माओवादी केन्द्रले जिल्लाको बन्दीपुर गाउँपालिकाको प्रमुख उपप्रमुख जित्दै आफ्नो पकडको स्थानीय तह प्रमाणित…
दुलेगौँडा : उपमेयरमा गठबन्धनका तर्फबाट माओवादी केन्द्रका खुमबहादुर विक (राजु) अगाडी छन् । उनले नौ हजार ७०७ मत पाएका छन् । प्रतिष्पर्धी नेकपा एमालेकी फुलमाया…
दुलेगौडा । शुक्लागण्डकी नगरपालिका-१० को वडाध्यक्षमा नेकपा माओवादीका राजेन्द्र भट्टराई निर्वाचित भएका छन् । नौ सय २५ मत प्राप्त गरी भट्टराई अध्यक्षमा निर्वाचित भएका हुन्…