दुलेगाैडा । मलेसियाका लागि नेपालका राजदूत डिल्लीराज पौडेलले दुई देशबीचको कुटनीतिक सम्बन्ध उचाईमा पु¥याउन पहल गर्ने बताएका छन् । शुक्लागण्डकी नगर उद्योग वाणिज्य सङ्घले आइतबार…
दुलेगौँडा । तनँहुको शुक्लागण्डकी नगरपालिकको दुलेगौँडा बजारमा मुख्य कार्यलय रहेको डिजी लिंक नेटर्वक नवौँ बर्षमा प्रवेश गरेको छ । इन्टरनेट सेवा प्रदान गदै आईरहेको डिजी…
दमौली । तनहुँको शुक्लागण्डकी नगरपालिकाले विभिन्न समिति गठन गरेको छ । शनिबार बसेको कार्यपालिका बैठकले वार्षिक योजना तथा बजेट तर्जुमा सहभागितामूलक प्रकृयाबाट सम्पादन गर्नका लागि…
दुलेगाैडा । तनहुँका सफल भुजेल कलिलो उमेरमा नै व्याडमिन्टन खेल मार्फत चर्चा कमाउन सफल भएका छन् । शुक्लागण्डकी नगरपालिका- ७ भोटेपानीका भुजेल जिल्लाका विभिन्न क्षेत्रमा…
दुलेगौँडा । शुक्लगण्डकी नगरपालिकाका प्रमुख कृष्णराज पण्डितले विकासलाई अधिकतम जनताको पहुँचमा पु¥याउने बताएका छन् । शुक्लागण्डकी–७ का टोल विकास संस्थाका पदाधिकारीसँगको साक्षत्कारलाई सम्बोधन गर्दै पण्डितले…
दुलेगौँडा । शुक्लागण्डकी नगरपालिकाका उपप्रमुख खुमबहादुर विक (राजु)ले मानविय विकासलाई ध्यान दिनुपर्ने बताएका छन् । उनले भने, ‘बाटो खन्ने र सडक कालोपत्रे गर्ने मात्रै विकास…
दुलेगौडा । सरकारी कार्यालयमा सेवा लिन जाने सेवाग्राही हरेक शाखामा धाउनुपर्दा दिक्क मान्छन् । फाइल बोकेर कहिले यता कहिले उता धाउनुपर्दा सेवाग्राहीले झन्झट मान्छन् ।…
दुलेगौडा । तनहुँको शुक्लागण्डकी नगरपालिकाको कार्यपालिका सदस्यमा नेकपा एमालेका उम्मेदवार निर्वाचित भएका छन् । कार्यपालिका सदस्य चयनका लागि बिहीबार भएको मतदानबाट एमालेका आठ जना उम्मेदवार…
खैरेनीटार : दुवै मृगौला फेल भएर उपचाररत जिल्लाको म्याग्दे गाउँपालिका–५ मुलाबारीकी नरमाया थापालाई आर्थिक सहयोग गरिएको छ । ४४ बर्षीय थापालाई तनहुँ समाज हङकङ र…