देश
× गृहपृष्ठ तनहुँ विशेष गण्डकी प्रदेश प्रदेश देश राजनीति आर्थिक स्वास्थ्य विचार सुचना प्रविधि मनोरञ्जन खेलकुद सम्पादकीय फोटो पुञ्ज युनिकोड
  • देश

    जङ्गलमा घाँसदाउरा लिन जाँदा सासूबुहारीको मृत्यु

    नवलपुर । नवलपरासी (बर्दघाट–सुस्तापूर्व) मा जङ्गल गएका अवस्थामा एकै परिवारका दुई जनाको मृत्यु भएको छ । विनयी त्रिवेणी गाउँपालिका–१ ओमशान्ति टोलका सासूबुहारीको घाँसदाउरा लिन जङ्गलमा…

    बेँसीसहरमा चरी बाघ फेला : नियन्त्रण लिएर जङ्गलमा छाडियो

    लमजुङ । लमजुङ बेँसीसहर नगरपालिका–८ मा चरी बाघ भेटिएको छ । बेँसीसहर –८ का दलबहादुर पौडेलको केराका गाजमा लुकेर बसेका अवस्थामा आइतबार बाघ फेला परेको…

    ‘मुलुकले कृष्णप्रसाद भट्टराई जस्तो असल अभिभावक खोजिरहेको छ ’

    विराटनगर । नेपाली कांग्रेसका नेता डा शेखर कोइरालाले मुलुकलाई कृष्णप्रसाद भट्टराई जस्तो सादगी, इमान्दार र निष्ठावान् नेता आवश्यक रहेको बताएका छन् । कांग्रेसका शीर्ष नेता…

    गिरोहले एक सय ३८ किलोग्राम सुन भित्र्याएको खुलासा

    काठमाडौ । त्रिभुवन विमानस्थलबाट गत मङ्सिर २१ गते बरामद सुन ल्याउने समूहले यसअघि एक सय ३८ किलोग्राम सुन ल्याएको खुलासा भएको छ ।     गत मङ्सिर…

    लामिछानेविरुद्धको मुद्दा ‘हेर्दाहेर्दै’मा बुधबार

    काठमाडौँ । जिल्ला अदालत काठमाडौँमा क्रिकेटर सन्दीप लामिछानेविरुद्धको बलात्कार मुद्दा अन्तिम सुनुवाइ प्रारम्भ भए पनि बहस नसकिएपछि हेर्दाहेर्दैमा राखिएको छ । न्यायाधीश शिशिरराज ढकालको इजलासमा…

    आँबुखैरेनीका गुरुङद्वारा खुम्जुङ्गार हिमालको सफल आरोहण

    दमाैली । तनहुँको आँबुखैरेनी गाउँपालिका–६ निवासी प्रकाश गुरुङले ६ हजार सात सय ५९ मिटरमा अवस्थित खुम्जुङ्गार हिमालको सफल आरोहण गरेका छन् । जाडो मौसममा हालसम्म…

    नारायणगढ–मुग्लिन सडक बन्द हुने समय परिवर्तन

    चितवन ।  नारायणगढ–मुग्लिन सडकखण्ड बन्द हुने समय तालिका परिवर्तन गरिएको छ । नागढुङ्गा–मुग्लिन सडक आयोजना पश्चिमखण्ड (नारायणगढ–मुग्लिन)ले एक सूचना जारी गर्दै समय तालिका परिवर्तन भएको…

    पोखरामा रवि लामिछानेमाथि खोया प्रहार

    पोखरा । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेमाथि पोखरामा खोया प्रहार भएको छ । पोखरास्थित अमरसिंहचौरमा चलिरहेको सभालाई सम्बोधन गरिरहेका लामिछानेमाथि सभामा सहभागी…

    ह्याम्स अस्पतालले आईपीओ जारी प्रक्रिया अगाडि बढाउन धितोपत्र बोर्डमा दियो निवेदन

    काठमाडौ । हस्पिटल फर एडभान्स्ड मेडिसिन एण्ड सर्जरी लिमिटेड (ह्याम्स अस्पताल)ले सर्वसाधारणका लागि प्राथमिक सेयर (आईपीओ) निष्काशनका लागि नेपाल धितोपत्र बोर्डमा निवेदन दिएको छ ।अस्पतालले…

    आविष्कार हस्पिटलको अध्यक्षमा कोइराला

    पोखरा । आविष्कार हस्पिटल आर्थाेप्लाष्टी एन्ड ट्रमा सेन्टर प्रालिको शुक्रबार भएको दोस्रो वार्षिक साधारणसभा तथा विशेष अधिवेशनले नयाँ नेतृत्व चयन गरेको छ । सभाले वरिष्ठ…