देश
× गृहपृष्ठ तनहुँ विशेष गण्डकी प्रदेश प्रदेश देश राजनीति आर्थिक स्वास्थ्य विचार सुचना प्रविधि मनोरञ्जन खेलकुद सम्पादकीय फोटो पुञ्ज युनिकोड
  • देश

    एमाले अध्यक्ष ओली र कांग्रेस नेता केसीबीच भेटवार्ता

    काठमाडौं । नेपाली कांग्रेसका नेता अर्जुननरसिंह केसीले नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीसँग भेटवार्ता गरेका छन् । अध्यक्ष ओलीको निमन्त्रणामा नेता केसी आइतबार साँझ बालकोट…

    रविले भने- अध्यादेशको कदम राजनीतिक निर्लज्जताको पराकाष्ठा

    काठमाडौ । राष्ट्रिय स्वतन्त्र पार्टीका अध्यक्ष रवि लामिछानेले मुलुकी फौजदारी कार्यविधि संशोधनका लागि ल्याउन लागिएको अध्यादेश तत्काल फिर्ता हुनुपर्ने बताएका छन् । सामाजिक सञ्जालमार्फत उनले…

    मह शिकारी एड्भेन्चरका ‘रियल हिरो’ हुन् : क्याप्टेन लामा

    लमजुङ  ।  मह शिकारी एड्भेन्चरका 'रियल हिरो' भएको क्याप्टेन बिजय लामाले बताएका छन् । आन्तरिक पर्यटन प्रवद्र्धन गर्ने उद्देश्यले लमजुङको भुजुङ गाउँमा सम्पन्न स्पार्क एड्भेन्चर…

    गण्डकीको समानुपातिक सांसद : कुनै जिल्लामा ७ जना, कतै नील

    पोखरा । गण्डकीमा समानुपातिक सांसदको सिट बाँडफाँट भएको छ । दलहरूले आफूले प्राप्त गरेका सिटहरूमा उम्मेदवार पठाएका छन् । निर्वाचन आयोगले उनीहरुलाई निर्वाचित भएको घोषणा गर्न…

    कतार विश्वकपको सेमिफाइनल समीकरण पूरा

    काठमाडौ । कतार विश्वकप फुटबलको सेमिफाइनल समीकरण पूरा भएको छ । आज बिहान सम्पन्न फ्रान्स र इङ्गल्याण्डबीचको चौथो क्वार्टरफाइनल खेलको नतिजासँगै सेमिफाइनल समीकरण पूरा भएको…

    फ्रान्स विश्वकपको सेमिफाइनलमा

    काठमाडौ । फिफा विश्वकप फुटबल २०२२ को क्वार्टरफाइनलमा इङ्गल्याण्डलाई पराजित गर्दै फ्रान्स सेमिफाइनलमा प्रवेश गरेको छ । कतारको अल वयात रङ्गशालामा आज भएको खेलमा फ्रान्सले…

    ऐतिहासिक जितसहित सेमिफाइनलमा मोरक्को

    काठमाडौ । विश्वकप २०२२ अन्तर्गत तेस्रो क्वार्टरफाइनल खेलमा पोर्चुगलमाथि १–० गोल अन्तरको जित हात पार्दै मोरक्को सेमिफाइनलमा पुगेको छ। यससँगै मोरक्को विश्वकपको सेमिफाइनलमा पुग्ने पहिलो…

    पोखरामा सातौं पर्वतीय महोत्सव सुरु

    पोखरा । पर्वतीय दिवसको अवसरमा अन्र्ताराष्ट्रिय पर्वतीय संग्रहालयमा आयोजना भएको पर्वतीय महोत्सव शनिबारदेखि सुरु भएको छ । नेपाल पर्वतारोहण संघले आयोजना गरेको महोत्सवको उद्घाटन उपराष्ट्रपति…

    यी हुन् कांग्रेस सुदूरपश्चिम, गण्डकी र कर्णाली प्रदेशसभातर्फ समानुपातिक सांसद (सूचीसहित)

    पोखरा । नेपाली कांग्रेसले सुदूरपश्चिम, गण्डकी र कर्णाली प्रदेशसभातर्फ समानुपातिक सांसदको टुंगो लगाएको छ। पार्टीको केन्द्रीय कार्यालय सानेपामा बसेको केन्द्रीय कार्यसम्पादन समिति बैठकले तीन प्रदेशको…

    नेदरल्याण्ड्सलाई हराउँदै अर्जेन्टिना सेमिफाइनलमा

    काठमाडौ । नेदरल्याण्ड्सलाई पराजित गर्दै अर्जेन्टिना विश्वकप फुटबलको सेमिफाइनलमा प्रवेश गरेको छ। नेदरल्याण्ड्सलाई पेनाल्टी सुटआउमा ४ - ३ ले पराजित गर्दै अर्जेन्टिना ८ वर्षपछि सेमिफाइनलमा पुगेको हो। …