देश
× गृहपृष्ठ तनहुँ विशेष गण्डकी प्रदेश प्रदेश देश राजनीति आर्थिक स्वास्थ्य विचार सुचना प्रविधि मनोरञ्जन खेलकुद सम्पादकीय फोटो पुञ्ज युनिकोड
  • देश

    घण्टीलाइ पाखा लगाउँदै कास्की-२ मा विद्या भट्टराइको जित

    पोखरा । सुरुवाती अग्रता अगाडी रहेको राष्ट्रिय स्वतन्त्र पार्टीका माधवप्रसाद कँडेललाई पाखा लगाउँदै कास्की २ मा नेकपा एमालेकी विद्या भट्टराइ निर्वाचित भएकी छन् । भट्टराइ…

    एमाले उपमहासचिव गुरुङ लमजुङबाट प्रतिनिधिसभा सदस्यमा निर्वाचित

    लमजुङ । लमजुङबाट प्रतिनिधिसभा सदस्यमा नेकपा एमालेका उपमहासचिव पृथ्वीसुब्बा गुरुङ निर्वाचित भएका छन् । सत्ता गठबन्धनका उम्मेदवार नेकपा माओवादी केन्द्रका महासचिव देवप्रसाद गुरुङलाई ३ हजार…

    कांग्रेसका वामपन्थी छोरा गुरुङ : फिल्मका हिरो, गाउँपालिका अध्यक्ष हुँदै प्रदेश सभामा

    पोखरा । राजनीतिज्ञ कम, उनी गुरुङ फिल्मका हिरो र निर्देशकको रुपमा परिचित थिए । २०७४ साल वैशाख ३१ गते भएको स्थानीय तहको निर्वाचनले ‘गाउँपालिका अध्यक्ष’…

    किसान श्रेष्ठ बारा-४ मा विजयी

    बारा । प्रतिनिधिसभाका लागि बारा निर्वाचन क्षेत्र नम्बर ४ बाट नेकपा समाजवादीका कृष्णकुमार श्रेष्ठ विजयी भएका छन् । निर्वाचन अधिकृत कृष्णबहादुर राईले प्रत्यक्ष तर्फको केही मत…

    एमाले अध्यक्ष ओली ५२ हजार मत कटाएर विजयी, विपक्षी २८ हजारले पछाडि

    काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली विपक्षी गठबन्धनका उम्मेदवारलाई २८ हजार भन्दा बढी मतले पछि पार्दै झापा ५ बाट प्रतिनिधि सभामा निर्वाचित भएका…

    कास्की–२(१) मा एमालेका कार्की विजयी

    पाेखरा । प्रतिनिधिसभा तथा प्रदेशसभा सदस्य निर्वाचन–२०७९ अन्तर्गत कास्की–२(१) मा नेपाल कम्युनिष्ट पार्टी(एमाले)का उम्मेदवार भीमबहादुर कार्की विजयी भएका छन् । पोखरा सभागृहमा आज बिहान सम्पन्न…

    काठमाडौं ५ मा कांग्रेसका प्रदीप पौडेल विजयी

    काठमाडौं । काठमाडौं क्षेत्र नं. ५ मा नेपाली कांग्रेसका युवा नेता प्रदीप पौडेल निर्वाचित भएका छन् । अन्तिम मत परिणामअनुसार पौडेलले १५२४३ मतसहित विजय हासिल…

    एक सय ४७ स्थानमा मतगणना जारी : कांग्रेस ४८, एमाले ३४ र माओवादी १८ स्थानमा अगाडि

    काठमाडाै । आइतबार सम्पन्न प्रतिनिधिसभा र प्रदेशसभा सदस्य निर्वाचनअन्तर्गत प्रतिनिधिसभाको एक सय ६५ निर्वाचन क्षेत्रमध्ये एक सय ४७ स्थानमा मतगणना जारी छ । निर्वाचन आयोगको…

    काठमाडौं ४ मा साढे सात हजार मतान्तरले गगन थापा विजयी

    काठमाडौं । कांग्रेस महामन्त्री गगन थापा करिब साढे ७ हजारको मतान्तरले काठमाडौं-४ बाट विजयी बनेका छन् । एमालेका राजन भट्टराईमाथि हावी हुँदै थापाले सहज जित…

    काठमाडौं ९ मा एमालेका कृष्णगोपाल श्रेष्ठ विजयी

    काठमाडौ । आइतबार सम्पन्न प्रतिनिधिसभाको निर्वाचनमा काठमाडौं ९ बाट नेकपा एमालेका कृष्णगोपाल श्रेष्ठ विजयी भएका छन्। श्रेष्ठ १० हजार २० मतसहित विजयी भएका हुन्। श्रेष्ठ २०७४ मा…