देश
× गृहपृष्ठ तनहुँ विशेष गण्डकी प्रदेश प्रदेश देश राजनीति आर्थिक स्वास्थ्य विचार सुचना प्रविधि मनोरञ्जन खेलकुद सम्पादकीय फोटो पुञ्ज युनिकोड
  • देश

    साउदी अरवको जेद्धामा कोठामा छटपटाइरहेका श्रमिकको उपचार र उद्धारका लागि श्रममन्त्रीको प्रयास

    काठमाडाै । श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री कृष्णकुमार श्रेष्ठले साउदी अरवको जेद्धामा कोठामा छटपटाइरहेका श्रमिकको भाइरल भिडियोबारे चासो राख्दै उपचार र उद्धारका लागि पहल गरेका…

    एमाले अध्यक्ष ओलीलाई कोरोना संक्रमण

    काठमाडौ । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीलाई कोरोना संक्रमण भएको छ। उनीसँगै पत्नी राधिका शाक्यमा पनि कोरोना भाइरस संक्रमण देखिएको छ।  दुवैको अवस्था सामान्य…

    पूर्वप्रधानन्यायाधीशको निधनमा देशभरका अदालत बन्द

    काठमाडौ । पूर्वप्रधानन्यायाधीश मोहनप्रसाद शर्माको निधनको शोकमा आज देशभरका अदालत बन्द हुने भएका छन्। पूर्वप्रधानन्यायाधीश शर्माको माघ ५ गते निधन भएको थियो। उनको शनिबार अन्त्यष्टि…

    एसईई आगामी वैशाखमा, तयारीमा जुट्न आग्रह

    काठमाडौ । यस वर्षको माध्यमिक शिक्षा परीक्षा (एसईई) आगामी वैशाखमा सञ्चालन हुने भएको छ । माघको पहिलो साता बित्दासम्म पनि परीक्षा तालिका सार्वजनिक नहुनु र…

    देउवाको दाबी : सरकार सही दिशामा अघि बढेको छ (पूर्णपाठसहित)

    काठमाडौं । प्रधानमन्त्री शेरबहादुर देउवाले सरकार सही दिशामा अगाडि बढिरहेको दाबी गरेका छन् । आफ्नो नेतृत्वमा सरकार बनेको ६ महिना पुगेको अवसरमा शुक्रबार टेलिभिजनमार्फत देशबासीलाई…

    कोरोना संक्रमण जोखिमको बेला प्रभावकारी बन्दै अनलाइन श्रम स्वीकृति

    काठमाडौं ।वैदेशिक रोजगार कार्यालय, काठमाडौंले हालै शुरु गरेको अनलाइन श्रम स्वीकृति प्रभावकारी बनेको छ । दैनिक एकहजारको हाराहारीमा सेवाग्राहीले अनलाइन प्रणालीबाट पुन: श्रम स्वीकृति लिएको कार्यालय प्रमुख रमेश अर्यालले जानकारी दिए ।  कोरोना संक्रमण जोखिमको बेला अनलाइन श्रम…

    पहिराले नारायणगढ–मुग्लिन सडक अवरुद्ध

    चितवन । नारायणगढ–मुग्लिन सडकखण्डमा पहिरो खसेको छ । इच्छाकामना गाउँपालिका–६ कालीखोलामा आज बिहान २ः३० बजे सुक्खा पहिरो खसेको हो । पहिराका कारण दुईतर्फी सडक अवरुद्ध…

    पेट्रोलियम पदार्थको मूल्य बढ्यो

    काठमाडौ । नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्य बढाएको छ । पेट्रोलियम पदार्थको कारोबारबाट चर्को घाटा बेहोरेको निगमले इन्डियन आयल कर्पोरेशन (आइओस)लाई इन्धन खरिदबापतको रकम…

    इजरायल जान लागेका ९९ नेपालीलाई श्रममन्त्रीद्वारा विमानस्थलमा पुगेर विदाई

    काठमाडाै । श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री कृष्णकुमार श्रेष्ठले इजरायलमा दीर्घकालीन सहायक श्रमिकका लागि छनोट भइ पहिलो चरणमा इजरायल प्रस्थान गरेका श्रमिकहरुलाई त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा…

    पीसीआर परीक्षणमा नयाँ शुल्कः सरकारीमा ८००, निजी ल्याबमा १५०० रुपैयाँ

    काठमाडौँ । सरकारले कोरोना भाइरसको पीसीआर परीक्षणको शुल्क घटाएको छ। स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका सहप्रवक्ता डा समीरकुमार अधिकारीले कोभिड–१९ को  पीसीआर परीक्षणको शुल्कमा समायोजन गरिएको बताए।…