देश
× गृहपृष्ठ तनहुँ विशेष गण्डकी प्रदेश प्रदेश देश राजनीति आर्थिक स्वास्थ्य विचार सुचना प्रविधि मनोरञ्जन खेलकुद सम्पादकीय फोटो पुञ्ज युनिकोड
  • देश

    आज साउने सोमबार, विधिपूर्वक ब्रत समाप्त गर्दै भक्तजन

    काठमाडौं : आज साउन महिनाको अन्तिम सोमबार।  हरेक सोमबार ब्रत बसेर भगवान शिवको पूजा गर्दै आएका ब्रतालुहरुले आज विधिपूर्वक ब्रत समाप्त गर्दैछन्। साउनको हरेक सोमबार पशुपतिनाथसहित…

    अफगानिस्तान युद्धः फसेका नेपाली नागरिकलाई सम्पर्कमा आउन अनुरोध, कस्तो छ उद्धारको तयारी

    काठमाडाै : तालिबान लडाकुहरूले अफगानिस्तानका महत्त्वपूर्ण सहरहरू आफ्नो नियन्त्रणमा लिएपछि त्यहाँ भएका नेपाली नागरिकहरूलाई नेपाल सरकारले आफ्नो सम्पर्कमा आउन आग्रह गरेको छ। तालिबान लडाकुहरू आइतवार…

    तल्लो कमिटीसम्मै बहुपदमा जाने माओवादी निर्णय

    काठमाडाै : नेकपा माओवादी केन्द्रले तल्लो कमिटीसम्मै बहुपदमा जाने निर्णय गरेको छ।  अन्तरिम विधानमा उल्लेख भएअनुसार सबै कमिटीहरुमा बहुपदमा जाने निर्णय गरेको एक केन्द्रीय सदस्यले…

    अफगानिस्तानमा रहेका नेपालीको उद्धारका लागि अमेरिका र बेलायतसँग नेपाल सरकारको गुहार

    काठमाडौ : तालिबानले कब्जा गर्न लागेको अफगानिस्तानमा १ हजार ५ सय नेपाली नागरिक रहेको सरकारले बताएको छ ।  उनीहरूको उद्धारका लागि परराष्ट्र मन्त्रालयले नेपालमा रहेका…

    डोबाटेलाई समिति सभापति दिने मुख्यमन्त्रीको प्रस्ताव, डोबाटे भन्छन्, ‘इच्छा छैन’

    पोखरा : मन्त्री बन्नेको नामावलीबाट अन्तिममा नाम काटिएका कांग्रेस सांसद डोबाटे विश्वकर्मालाई मुख्यमन्त्री कृष्णचन्द्र नेपाली पोखरेलले विधायन समितिको सभापति दिन प्रस्ताव राखेका छन् । तर…

    गण्डकी सरकार प्रतिशोधमा उत्रिएको एमालेको ठहर, पिएसले बुझाए विरोधपत्र (पूर्णपाठ)

    पोखरा : नेकपा एमालेले गण्डकी प्रदेशलाई समृद्ध बनाउने योजनाहरुमा बजेट कटौति गरिएको भन्दै प्रदेश सरकारलाई विरोध जनाएको छ । पूर्व मुख्यमन्त्री तथा एमाले गण्डकी इन्चार्ज…

    राष्ट्रिय सम्मेलनको तयारीमा अखिल क्रान्तिकारी, विभिन्न उपसमिति गठन

    काठमाडौं : माओवादी केन्द्र निकट अखिल क्रान्तिकारी आसन्न २२औं राष्ट्रिय सम्मेलनको तयारीमा जुटेको छ । आगामी असोज ८ गतेदेखि १० गतेसम्म निर्धारित राष्ट्रिय सम्मेलनको पूर्वतयारीका…

    वर्षा केही दिन जारी रहने

    काठमाडौ : बिहीबारदेखि  सक्रिय  भएको  नेपालको  मनसुनी  सक्रियता  अझै  केही  दिन  कायम  रहने  भएको  छ  ।  मनसुनी  न्यूनचापीय रेखा नेपालको तराई भूभाग नजिक ढलपल नगरी…

    माओवादी केन्द्रको राष्ट्रिय सम्मेलन पुस ११, १२ र १३ मा गर्ने प्रचण्डको प्रस्ताव

    काठमाडौ: नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालले पार्टीको राष्ट्रिय सम्मेलन पुस ११, १२ र १३ गते गर्नुपर्ने प्रस्ताव ल्याएका छन्। शनिबार सुरू भएको केन्द्रीय कमिटीको…

    कांग्रेस महाधिवेशन मंसिर ९ देखि गर्ने निर्णय, वडा अधिवेशन भदौ १८ मा

    काठमाडौं : नेपाली कांग्रेसको १४ औं महाधिवेशन २०७८ मंसिर ९ देखि १२ गतेसम्म आयोजना हुने भएको छ । केन्द्रीय कार्य समितिको शनिबार बसेको बैठकले भदौ…