गण्डकी
× गृहपृष्ठ तनहुँ विशेष गण्डकी प्रदेश प्रदेश देश राजनीति आर्थिक स्वास्थ्य विचार सुचना प्रविधि मनोरञ्जन खेलकुद सम्पादकीय फोटो पुञ्ज युनिकोड
  • गण्डकी

    प्रहरी महानिरीक्षक थापाबाट व्यवसायिक प्रहरी सेवा प्रवाहका विषयमा निर्देशन

    पोखरा, ५ वैशाख । महानिरीक्षक दिपक थापाले व्यावसायिक कार्यदक्षताले भरिपूर्ण प्रहरी कर्मचारीहरुबाट मात्रै नेपाल प्रहरी संगठनको उद्देश्यले सार्थकता पाउने भएकाले अब हरेक प्रहरी कर्मचारीले आफूलाई…

    उत्तम साइतमा श्री गण्डकी कोटिहोम महायज्ञको क्षमा पूजन,भूमी पुजन अनि अनि यज्ञ कुण्ड खनियो

    पोखरा, ३ वैशाख पोखरा महानगरपालिका वार्ड नं. १७ को विरौटामा सञ्चालन भइरहेको ऐतिहासिक श्री गण्डकी कोटिहोम महायज्ञको एकै दिन तीन ओटा महत्वपूर्ण शुभ कार्य सम्पन्न…

    प्रभु बैंकद्वारा एसएमइ एण्ड कन्जुमर बैकिङ हब स्थापना

    पोखरा, २४ चैत । प्रभु बैंक लिमिटेड, गण्डकी प्रदेशले गण्डकीप्रदेशका लघु, साना तथा मझौला उद्यम र उपभोक्तावर्गलाई लक्षित गरी एसएमइ एण्ड कन्जुमर बैकिङ हब गण्डकीको स्थापना गरेको छ।  यस केन्द्रको औपचारिक उद्घाटनप्रभु बैंक लिमिटेड गण्डकी प्रदेशका प्रमुख प्रदेश अधिकृत राजु रानाले गरेका थिए।  त्यसक्रममा उनले बैंकको नयाँ पहलले गण्डकी प्रदेशमा लक्षितग्राहक वर्गलाई अझ सशक्त सेवा प्रदान गर्ने विश्वास व्यक्त गरे । उनले बैंकले प्रस्तुत गरेको यस्तो केन्द्रले उद्यमशीलता प्रवर्द्धनमा सहयोग पुर्याउने र वित्तीय पहुँचमा सहजता ल्याउने कुरामा जोड दिए । एसएमई…

    विश्वकै कान्छि भागवत वाचिका अनुराधा पाण्डेयले श्री गण्डकी कोटिहोम महायज्ञ चैत्र २९ गते बाट कथा प्रवचन सुरु गर्ने

    पाेखरा, २२ चैत । पोखरा महानगरपालिका वार्ड नं. १७ बिरौटामा सञ्चालन हुन लागेको ऐतिहासिक श्री गण्डकी शत कुण्डीय गायत्री कोटिहोम विराट ज्ञान महायज्ञको तयारी अन्तिम…

    चैते दसैंले बढायो बागलुङ कालिकामा पर्यटक

    बागलुङ, २० चैत । चैते दशैँ सुरु भएसँगै बागलुङको कालिका मन्दिरमा धार्मिक पर्यटक बढेका छन् । आइतबारदेखि नवरात्र सुरु भएको छ । चैते दशैँसमेत भनिने…

    गण्डकी कोटिहोम महायज्ञको सम्पर्क कार्यालयको स्थापना

    पोखरा, २० चैत । पोखरा महानगरपालिका वार्ड नं. १७ बिरौटामा सञ्चालन हुन लागेको ऐतिहासिक श्री गण्डकी शत कुण्डीय गायत्री कोटिहोम विराट ज्ञान महायज्ञको सम्पर्क कार्यालय…

    जबरजस्ती करणी गरेको अभियोगमा आले पक्राउ

    लमजुङ, १४ चैत । लमजुङ, १७ वर्षीया बालिकालाई जबरजस्ती करणी गरेको अभियोगमा बेसीशहर नगरपालिका-१ उदिपुर बस्ने ३७ वर्षीय शिवराज आले मगरलाई मंगलबार दिउँसो प्रहरीले पक्राउ गरेको…

    तनहुँ र नवलपुर जोड्ने मधुवनमा नौ वर्षदेखि पुल अलपत्र, छिटो निर्माण सम्पन्न गर्न माग

    दमौली, १३ चैत । नवलपुरको बुलिङटार गाउँपालिका–४ कोखेटार र तनहुँको ऋषिङ गाउँपालिका–४ मधुवन जोड्ने पक्की पुल निर्माणमा नौ वर्ष बित्दा पनि काम सम्पन्न नभएपछि बुलिङटार…

    पृथ्वीनारायण क्याम्पसको स्ववियुमा एमाले अखिलको प्यानल नै विजयी

    पोखरा, ११ चैत । पोखराको पृथ्वीनारायण क्याम्पसको स्वतन्त्र विद्यार्थी युनियान निर्वाचनमा नेकपा (एमाले) निकट अनेरास्ववियुको प्यानल नै निर्वाचित भएको छ। पृथ्वीनारायण क्याम्पसको स्ववियु अध्यक्षमा अनेरास्ववियुका…

    महत मृत्यु प्रकरण : भानुका सशस्त्र इन्स्पेक्टर जोशी र हबल्दार शाही पुर्पक्षका लागि थुनामा

    पोखरा, १२ चैत । सशस्त्र प्रहरी बलमा कार्यरत इन्स्पेक्टर सन्तोषी महतको मृत्यु प्रकरणमा आत्महत्या दुरुत्साहन गर्न संलग्न रहेको अभियोगमा दुई जना पुर्पक्षका लागि थुनामा पुगेका…