३८१ जनामा कोरोना सङ्क्रमण
× गृहपृष्ठ तनहुँ विशेष गण्डकी प्रदेश प्रदेश देश राजनीति आर्थिक स्वास्थ्य विचार सुचना प्रविधि मनोरञ्जन खेलकुद सम्पादकीय फोटो पुञ्ज युनिकोड
  • देश

    ३८१ जनामा कोरोना सङ्क्रमण

    खबरपुञ्ज संवाददाता

    २१ श्रावण २०७७, बुधबार

    तनहुँ । बुधबार नेपालमा ३८१ जनामा कोरोना सङ्क्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार कुल सङ्क्रमितको सङ्ख्या २१ हजार ३ सय ९० पुगेको छ ।

    आइसोलेसनमा रहेकाहरुको सङ्ख्या ६ हजार १७४ रहेको छ ।

    बुधबार कोरोना सङ्क्रमण निको भई १३० जना डिस्चार्ज भएका छन् । हालसम्म १५ हजार १५६ जना डिस्चार्ज भएका छन् । हाल देशभरका क्वारेन्टिनमा ९ हजार ९२५ जना रहेका छन् ।