सुनिल र मेलिनाकाे ‘मुग्लान’ सार्वजनिक (भिडियो)
× गृहपृष्ठ तनहुँ विशेष गण्डकी प्रदेश प्रदेश देश राजनीति आर्थिक स्वास्थ्य विचार सुचना प्रविधि मनोरञ्जन खेलकुद सम्पादकीय फोटो पुञ्ज युनिकोड
  • मनोरञ्जन

    सुनिल र मेलिनाकाे ‘मुग्लान’ सार्वजनिक (भिडियो)

    खबरपुञ्ज संवाददाता

    १० भाद्र २०७७, बिहीबार

    काठमाडाै : सुनिल गिरी र मेलिना मैनालीको स्वर रहेको ‘मुग्लान’ बोलको गीत सार्वजनिक भएको छ । यो गीत गायक सुनिलको पिरती एल्बम्मा समावेशी छ ।

    सार्वजनिक गीतमा गायक सुनिल र गायिका मेलिनाले अभिनय गर्नुभएकाे छ । गीतमा गायक सुनिलकै शब्द, संगीत, निर्माण तथा निर्देशन रहेको छ भने म्युजिक भिडियोलाई विवेक विकले छायांकन गर्नुभएकाे छ ।

    कालो धुँवा मुग्लानैमा रेलको सरर
    म त हिँडे लाहुरतिर नरोउ धरर

    गीतमा परदेशीकाे व्यथा समेटिएकाे छ ।