पीडीएफ फाइललाई कसरी मर्ज गर्ने ?
× गृहपृष्ठ तनहुँ विशेष गण्डकी प्रदेश प्रदेश देश राजनीति आर्थिक स्वास्थ्य विचार सुचना प्रविधि मनोरञ्जन खेलकुद सम्पादकीय फोटो पुञ्ज युनिकोड
  • सुचना प्रविधि

    पीडीएफ फाइललाई कसरी मर्ज गर्ने ?

    खबरपुञ्ज संवाददाता

    १९ भाद्र २०७७, शुक्रबार

    काठमाडौ : हामीहरु पटक पटक पिडिएफ फाइलहरु मर्ज गर्ने कोसिस गर्छौं । पिडिएफ फाइल डिजिटल ढाँचाको रुपमा डकुमेन्ट तथा रिजुमको लागि अलि बढी प्रयोग हुने गर्छ । 
    आज हामी तपाईलाई कसरी पिडिएफ फाइललाई मर्ज गर्ने विषयमा जानकारी दिदैछौं ।

    •  सबैभन्दा पहिले तपाई कम्प्युटर वा मोबाइलमा भएको कुनैपनि ब्राउजरमा जानुहोस । 
    •  ब्राउजरमा गएर मर्ज पिडीएफ अनलाइन टाइप गर्नुहोस । 
    •  टाइप गरेपछि तपाईले त्यहाँ सिम्पल पिडिएफ, आई लभ पिडिएफ, पिडिएफ टु गो, कम्बाइन पिडिएफ लगायतका मल्टिपल लिङ्कहरु देख्न सक्नु हुनेछ ।
    • त्यसपछि त्यहाँ देखिएको कुनैपनि लिङ्कमा पनि क्लिक गरी तपाईले मर्ज गर्न चाहेको फाइललाई अपलोड गर्नुहोस ।
    •  यदि आवश्यकता अनुसार अर्डर मिलेन भने रिअर्डर गर्नुहोस ।
    •  त्यसपछि रिअर्डरमा क्लिक गर्नुहोस र पिडिएफ फाइल मर्ज गर्नुहोस ।