२४ घण्टामा विश्वमा २ लाख ६५ हजार कोरोना संक्रमित थपिए
× गृहपृष्ठ तनहुँ विशेष गण्डकी प्रदेश प्रदेश देश राजनीति आर्थिक स्वास्थ्य विचार सुचना प्रविधि मनोरञ्जन खेलकुद सम्पादकीय फोटो पुञ्ज युनिकोड
  • विदेश

    २४ घण्टामा विश्वमा २ लाख ६५ हजार कोरोना संक्रमित थपिए

    खबरपुञ्ज संवाददाता

    २२ भाद्र २०७७, मंगलवार

    एजेन्सी: पछिल्लो २४ घण्टामा विश्वमा २ लाख ६५ हजार ८१८ कोरोना संक्रमित थपिएका छन् । विश्व स्वास्थ्य संगठनका अनुसार अघिल्लो २४ घण्टामा २ लाख ९६ हजार ३२ कोरोना संक्रमित थपिएका थिए ।  

    कोरोनाका कारण हालसम्म ८ लाख ८१ हजार ४६४ संक्रमितको ज्यान गइसकेको छ । संक्रमितको संख्या २ करोड ७० लाख ३२ हजार ६१७ पुगेको छ ।