‘आयो पापी दशै’ लिएर आए रमेश
× गृहपृष्ठ तनहुँ विशेष गण्डकी प्रदेश प्रदेश देश राजनीति आर्थिक स्वास्थ्य विचार सुचना प्रविधि मनोरञ्जन खेलकुद सम्पादकीय फोटो पुञ्ज युनिकोड
  • मनोरञ्जन

    ‘आयो पापी दशै’ लिएर आए रमेश

    भाेला थापा

    १ आश्विन २०७७, शुक्रबार

    कतार : कतारमा कार्यरत कलाकार रमेश भुजेलको निर्देशनमा ‘आयो पापी दशै’ को म्युजिक भिडियो युट्युब मार्फत सार्वजनिक भएको छ । शब्द सङ्कलन सेन्टी सुन्दरको र डोलराज बारघरेको लयमा बनेको “आयो पापी दशै’ बोलको गीतलाई गायक बद्री पाठकको स्वर दिनुभएकाे छ ।

    गीतमा सङ्गीत संयोजन राम सारु मगरको रहेको छ भने प्रकाश दर्नालको छायाङ्कन/सम्पादनमा भिडियाे तयार भएकाे हाे । गीतको म्यूजिक भिडियोमा कृष्ण प्रसाद ढकाल,रचना मगरले फिचर्ड गर्नुभएकाे छ । गीतमा जुलेन सिटैला कविन्द्र , जोल्ली सिटौला बविता, सुभास पौडेल र मञ्जु बानियाँको पनि अभिनय छ ।