जन्मदिनमा मृगौला पीडितलाई सहयोग
× गृहपृष्ठ तनहुँ विशेष गण्डकी प्रदेश प्रदेश देश राजनीति आर्थिक स्वास्थ्य विचार सुचना प्रविधि मनोरञ्जन खेलकुद सम्पादकीय फोटो पुञ्ज युनिकोड
  • शुक्लागण्डकी

    जन्मदिनमा मृगौला पीडितलाई सहयोग

    खबरपुञ्ज संवाददाता

    १७ आश्विन २०७७, शनिबार

    तनहुँ : दुलेगौँडाका एक जना युवा व्यवासायी आफ्नो जन्मदिनमा मृगौलाको बिरामीलाई आर्थिक सहयोग गर्नुभएको छ । ३८ औँ जन्मदिनमा विनोद राउतले दुवै मृगौला फेल भएकी शुक्लागण्डकी नगरपालिका–५ बेलचौताराकी ३५ बर्षीया अनिता सुवेदीलाई ५ हजार रुपैयाँ सहयोग गर्नुभएको हो ।

    सुवेदी विगत चार बर्षदेखी मृगौलाको डायलासिस गराउदै आउनुभएको छ । जन्मदिनमा फजुल खर्च गर्नुको सट्टामा सहयोग गरेको राउतले बताउनुभयो ।