यस्तो बन्यो हेमन्त र एलिनाको ‘तिमी बाहेक मेरो कोही छैन’ गीत (भिडियाे)
× गृहपृष्ठ तनहुँ विशेष गण्डकी प्रदेश प्रदेश देश राजनीति आर्थिक स्वास्थ्य विचार सुचना प्रविधि मनोरञ्जन खेलकुद सम्पादकीय फोटो पुञ्ज युनिकोड
  • मनोरञ्जन

    यस्तो बन्यो हेमन्त र एलिनाको ‘तिमी बाहेक मेरो कोही छैन’ गीत (भिडियाे)

    खबरपुञ्ज संवाददाता

    २० आश्विन २०७७, मंगलवार

    काठमाडाै : गायक हेमन्त शर्माले एलिना चौहानसँग युगल स्वर बाँधेको नयाँ गीत सार्वजनिक भएको छ।  शर्माले चौहानसँग गाएको ‘तिमी बाहेक मेरो कोही छैन’ बोलको गीत सार्वजनिक गर्नुभएकाे हाे ।

    गीत शब्द तथा संगीत दुबै शर्मा आफैंले तयार पार्नुभएकाे हाे । गीतको भिडिओमा रियाशा दाहाल र पल शाहको अभिनय रहेको छ। भिडिओका निर्देशक नितिन चन्द हुनुहुन्छ ।