मेलिना राईकाे ‘के दिउ खै’ सार्वजनिक (भिडियाे)
× गृहपृष्ठ तनहुँ विशेष गण्डकी प्रदेश प्रदेश देश राजनीति आर्थिक स्वास्थ्य विचार सुचना प्रविधि मनोरञ्जन खेलकुद सम्पादकीय फोटो पुञ्ज युनिकोड
  • मनोरञ्जन

    मेलिना राईकाे ‘के दिउ खै’ सार्वजनिक (भिडियाे)

    खबरपुञ्ज संवाददाता

    २२ आश्विन २०७७, बिहीबार

    काठमाडाै : मेलिना राईकाे आवाजमा रहेकाे म्यूजिक भिडियो ‘के दिउ खै’ सार्वजनिक भएको छ । आचल शर्मा र बिकास लामिछाने फिचर्ड गीतमा मेलिना राईको स्वर, एकनारायण भण्डारीको शब्द र आशिस अविरलको संगीत सुन्न सकिन्छ  ।

    रोमान्टिक शैलीको म्यूजिक भिडियोलाई सुब्रतराज आचार्यले निर्देशन गर्नुभएकाे हाे । संचारकर्मी समेत रहनुभएका आचार्य पछिल्लो समय म्यूजिक भिडियो निर्दशनमा व्यस्त हुनुहुन्छ । म्युजिक भिडियोमा अनायसै आफ्नो प्रेमीलाई भेटेपछि अत्तालिएकी प्रेमिकाको मनोभावलाई प्रस्तुत गरिएको छ । कर्णाली इन्टरटेनमेन्टले निर्माण गरेको म्यूजिक भिडियोमा उत्सब दाहालको छायाँकन , नविन निरौलाको सम्पादन ,राजिब समरको कोरियोग्राफी रहेको छ ।