कोरोना सङ्क्रमणबाट वृद्धाको मृत्यु, काेराेनाबाट निधन हुनेकाे सङ्ख्या एघार पुग्याे
× गृहपृष्ठ तनहुँ विशेष गण्डकी प्रदेश प्रदेश देश राजनीति आर्थिक स्वास्थ्य विचार सुचना प्रविधि मनोरञ्जन खेलकुद सम्पादकीय फोटो पुञ्ज युनिकोड
  • तनहुँ विशेष

    कोरोना सङ्क्रमणबाट वृद्धाको मृत्यु, काेराेनाबाट निधन हुनेकाे सङ्ख्या एघार पुग्याे

    खबरपुञ्ज संवाददाता

    ५ कार्तिक २०७७, बिहीबार

    तनहुँ : कोरोना सङ्क्रमणबाट तनहुँको व्यास नगरपालिकाका एक वृद्धाको मृत्यु भएको छ । मृत्यु हुनेमा व्यास नगरपालिका–१ की ६८ वर्षीया महिला रहेको गण्डकी प्रदेश स्वास्थ्य निर्देशनालयले जनाएको छ ।

    ती महिलाको गण्डकी मेडिकल कलेजमा पोखरामा निधन भएको हो । यससँगै तनहुँमा कोरोना सङ्क्रमणबाट मृत्यु हुनेको सङ्ख्या दश पुगेको छ । व्यास नगरपालिकाका चार, भीमाद नगरपालिकाका तीन, आँबुखैरेनी गाउँपालिकाका दुई, म्याग्दे गाउँपालिकाका एकक र शुक्लागण्डकी नगरपालिकाका एककाे कोरोना सङ्क्रमणबाट मृत्यु भएको छ ।