खसीबोकाको मासुका फाइदाहरु
× गृहपृष्ठ तनहुँ विशेष गण्डकी प्रदेश प्रदेश देश राजनीति आर्थिक स्वास्थ्य विचार सुचना प्रविधि मनोरञ्जन खेलकुद सम्पादकीय फोटो पुञ्ज युनिकोड
  • विचार

    खसीबोकाको मासुका फाइदाहरु

    डा. विनय शाह

    ७ कार्तिक २०७७, शनिबार

    सामान्यतयः मासुलाई प्रोटिनको मुख्य स्रोतको रुपमा लिइन्छ । यसको अलवा मासुमा पानी, चिल्लो पदार्थ, भिटामिन्स र खनिज तत्वको मात्रा पनि प्रशस्त पाइन्छ ।

    खसीबोकाको मासुका फाइदाहरु

    १. मुटुसँग सम्बन्धित रोग कोरोनरी हर्ट डिजिज (Coronary Heart Disease) का बिरामीलाई लाभदायक मानिन्छ । तर याद गर्नुहोस् सोही मासुको चिल्लो पदार्थ (बोसो) बाट भने टाढा हुन आवश्यक छ ।
    २. मुटुको धड्कनलाई सामान्य अवस्थामा कायम गर्दछ ।
    ३. खसीबोकाको मासुमा CLA को मात्रा हुन्छ, जसले क्यान्सराबाट बचाउन मद्दत गर्दछ ।
    ४. यसमा पाइने भिटामिन बी (Vitamin B) ले चिल्लो पदार्थलाई Burn गर्दछ । साथसाथै प्रोटिनको मात्रा पनि प्रचुर हुन्छ ।
    ५. यसमा पाइने सेलेनियम र क्लोरिन क्यान्सरको जोखिमलाई कम गर्दछ ।
    ६. गर्भावस्थाको महिलाले खसीबोकाको मासु सेवन गर्दा रक्तअल्पताको कमी हुनबाट बचाउँछ र रक्तसञ्चार प्रभावकारी बनाउँछ ।
    ७. यसमा पाइने Vitamin B12 ले तनाव र डिप्रेसनमा सकारात्मक प्रभावा पार्दछ ।
    ८. यसमा पोटासियम र सोडियम मात्रा न्यून हुने हुँदा रक्तचाप Blood Pressure नियन्त्रण गर्दछ ।
    ९. यसमा पाइने क्याल्सियम तत्वले शारीरिक वृद्धि र हाडहरुलाई बलियो राख्न मद्दत गर्दछ ।

    लेखक पशु चिकित्सक तथा मासु प्रविधि स्नातकाेत्तरका (इन्टर्शिपका) विद्यार्थी हुनुहुन्छ