तनहुँमा थपिए १९ कोरोना सङ्क्रमित
× गृहपृष्ठ तनहुँ विशेष गण्डकी प्रदेश प्रदेश देश राजनीति आर्थिक स्वास्थ्य विचार सुचना प्रविधि मनोरञ्जन खेलकुद सम्पादकीय फोटो पुञ्ज युनिकोड
  • ऋषिङ

    तनहुँमा थपिए १९ कोरोना सङ्क्रमित

    खबरपुञ्ज संवाददाता

    १८ कार्तिक २०७७, मंगलवार

    तनहुँ : तनहुँमा मङ्गलबार १९ जना कोरोना सङ्क्रमित थपिएका छन् । ऋषिङ गाउँपालिका, भानु नगरपालिका र बन्दीपुर गाउँपालिकाका १९ जनामा कोरोना सङ्क्रमण पुष्टि भएको हो ।

    ऋषिङमा ९, भानुमा ६ र बन्दीपुरमा चार जनालाई कोरोना सङ्क्रमण पुष्टि भएको छ । ऋषिङ–१ का ३२, ३५, ४१, ३०, ३२, ३१, २३, २६, २२ वर्षीय पुरुषमा कोरोना सङ्क्रमण पुष्टि भएको छ । भानु–७ का ४६ वर्षीय पुरुष, ५२ वर्षीया महिला, २३ वर्षीय पुरुष, भानु–२ का ४०, २७ र २५ वर्षीय पुरुषमा कोरोना सङ्क्रमण पुष्टि भएको छ । बन्दीपुरका २२, ३०, २७ र ३९ वर्षीय पुरुषमा पनि सङ्क्रमण पुष्टि भएको छ ।